दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक ।
नेपाल बैंक लिमिटेडको ८४ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार नेपाल बैंक लिमिटेड शाखा राजविराजले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
शाखाको कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा ११ जना रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा बैंकका शाखा प्रबन्धक भक्तराज भगत, पंकज राजवंशी, लक्ष्मण मण्डल, सन्तोष मण्डल, कंचन पोखरेल, अनिरुद्धलाल दास, इश्वर यादव, सुरेश कुमार झा, सुरेश कुमार साह, अरबिन्द यादव र कपिलदेव साह रहेका छन् ।
आयोजित रक्तदान कार्यक्रममा बैंकका कर्मचारी, सर्वसाधरण तथा ग्राहकहरु समेतले रक्तदान गरेको शाखाका प्रबन्धक भक्तराज भगतले जानकारी दिए ।
वार्षिकोत्सवमा नेपाल बैंकद्वारा रक्तदान
सारांश
- शाखाको कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा ११ जना रक्तदान गरेका छन् ।
- रक्तदान गर्नेहरुमा बैंकका शाखा प्रबन्धक भक्तराज भगत, पंकज राजवंशी, लक्ष्मण मण्डल, सन्तोष मण्डल, कंचन पोखरेल, अनिरुद्धलाल दास, इश्वर यादव, सुरेश कुमार झा, सुरेश कुमार साह, अरबिन्द यादव र कपिलदेव साह रहेका छन् ।
- आयोजित रक्तदान कार्यक्रममा बैंकका कर्मचारी, सर्वसाधरण तथा ग्राहकहरु समेतले रक्तदान गरेको शाखाका प्रबन्धक भक्तराज भगतले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया