राजगढ गाउँपालिका आफ्नै भवनमा

राजविराज राजविराज
|
आइतबार, मंसिर २४, २०८०
|
|
६५ पटक हेरिएको
Shares
राजगढ गाउँपालिका आफ्नै भवनमा

सारांश

  •     पूर्व गाउँपालिका अध्यक्ष परमान्द यादवले उक्त भवनका लागि वडा नं.
  • ३ मा ५ कठ्ठा १४ धुर जग्गा दिएका थिए ।
  • ११ कोठाको दुई तल्ले भवन ५ करोड ५० लाख लागतमा तयार भएको गाउँपालिकाका इन्जिनियर अजय यादवले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २४ मंसिर ।

    सप्तरीको राजगढ गाउँपालिका आइतबार आफ्नै भवनमा सरेको छ । गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले एक समारोहबीच रिवन काटेर आफ्नो पालिका भवनको उद्घाटन गर्दैै आफ्नै भवनमा सरेको हो । 
    पूर्व गाउँपालिका अध्यक्ष परमान्द यादवले उक्त भवनका लागि वडा नं. ३ मा ५ कठ्ठा १४ धुर जग्गा दिएका थिए । ११ कोठाको दुई तल्ले भवन ५ करोड ५० लाख लागतमा तयार भएको गाउँपालिकाका इन्जिनियर अजय यादवले जानकारी दिए । 
    तुलसी भक्त कन्स्ट्रक्सनले उक्त भवनको टेन्डर पाएको २ वर्ष ६ महिनामा पुरा गरेको र डिपिआर ४ तल्लेको भए पनि तत्काल गाँउपालिकाले दुई तल्लाको मात्रै टेन्डर गरेको उनले बताए । 
    भवन उद्घाटन समारोहमा गाउँपालिकाको उपाध्यक्ष रेणु कुमारी मण्डल, ६ वटै वडाका वडा अध्यक्षहरु, कर्मचारी, राजनीतिकर्मी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाईजो दिने रकमबाट बेहुलीले बाँडिन् विपन्न महिला, बालबालिकालाई लत्ताकपडा

ठूलो परिणाममा कृषियन्त्र  उपकरण र स्यालो ट्युवेल बितरण

रुपनी गाउँपालिकाले ल्यायो ४८ करोड ४३ लाखको बजेट

सप्तरीमा महिला र बालबालिका हिंसाका घटनामा बृद्धि ः इन्सेक

एकै परिवारका ६ सहित १५ जना कोरोना पोजेटिभ, सप्तरीमा संक्रमितको संख्या ८ सय २३ 

जनताको चाहना अनुसार कामकाज गर्न  कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन

जनप्रतिनिधिद्वारा गुण्डागर्दी शैलीमा कुटपिट गर्दै घर तोडफोड 

प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका लागि प्रदेश २ महिला क्रिकेट टोलीको बिदाई

महुली र जिता खोलाको बाढीका कारण सय घर डुवानमा

थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?