हाम्रो कृषि सहकारीको साधारण सभा सम्पन्न

राजविराज राजविराज
|
आइतबार, मंसिर २९, २०७६
|
|
६५ पटक हेरिएको
Shares
हाम्रो कृषि सहकारीको साधारण सभा सम्पन्न

सारांश

  •     सोही प्रतिवेदनमा १ करोड ६३ लाख ४६ हजार ३ सय ४३ रुँपैया २७ पैसा निक्षेप संकलन गर्न सफल भएको उनले जानकारी दिँदै संकलित निक्षेपबाट फिर्ता भई हाल ४१ लाख १५ हजार ९ सय ९० रुँपैया २३ पैसा बाँकी रहेको बताए ।
  •       सोही सभामा लेखा समिति संयोजक देवकान्त चौधरीले आर्थिक प्रगति विवरण प्रस्तुत गरेका थिए ।
  • सो प्रतिवेदनमा आ.

    राजविराज÷हाम्रो कृषि सहकारी संस्था राजविराजको १० औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । 
    संस्थाका अध्यक्ष अमिरनारायण यादवको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंक राजविराजका प्रमुख विष्णु पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न सभामा व्याबसन सप्तरीका अध्यक्ष देवनाथ चौधरी, पत्रकार महासंघ सप्तरीका पूर्वअध्यक्ष ब्यासशंकर उपाध्याय, संचारकर्मी सुरेन्द्र प्रसाद गुप्ता, गोपाल प्रसाद गुप्ता लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 
    सो सभामा संस्थाका अध्यक्ष अमिरनारायण यादवले अधयक्षीय प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष यादवले एक वर्षको अवधीमा ७५ जना शेयर सदस्यबाट १ सय ५४ जना शेयर सदस्य थप भएको जानकारी दिए । उनले २ लाख ४० हजार २ सय शेयर पुँजीबाट २७ लाख ३० हजार ५ सय शेयर पुँजी बढोत्तरी भएको जिकिर समेत गरे । 
    सोही प्रतिवेदनमा १ करोड ६३ लाख ४६ हजार ३ सय ४३ रुँपैया २७ पैसा निक्षेप संकलन गर्न सफल भएको उनले जानकारी दिँदै संकलित निक्षेपबाट फिर्ता भई हाल ४१ लाख १५ हजार ९ सय ९० रुँपैया २३ पैसा बाँकी रहेको बताए । 
    सोही सभामा लेखा समिति संयोजक देवकान्त चौधरीले आर्थिक प्रगति विवरण प्रस्तुत गरेका थिए । सो प्रतिवेदनमा आ.ब. २०७५ साउनदेखी २०७६ असारसम्म २ करोड ८६ लाख ८७ हजार ६ सय १८ रुँपैया २७ पैसा बराबरको आयव्यय प्रस्तुत गरे । 
    साधारण सभाको उद्घाटन सत्रमा संस्थाका ब्यवस्थापक नेहारानी गुप्ताले शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन् भने राजविराज वडा नं. ७ का अध्यक्ष माँगिलाल नाई, पत्रकार नवीन कुमार गुप्तालगायतको अन्य शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामुदायिक खानेपानीमा करछुटको माग
सामुदायिक खानेपानीमा करछुटको माग
उपप्रधानमन्त्री उपेन्द्र यादवद्वारा नर्सिङ्ग कलेज भवनको शिलान्यास
उपप्रधानमन्त्री उपेन्द्र यादवद्वारा नर्सिङ्ग कलेज भवनको शिलान्यास
भयरहित, मर्यादित र शान्तिपुर्ण  वातावरणमा निर्वाचन सम्पन्न गराउन प्रहरी तत्पर ः आइजिपि सिंह
भयरहित, मर्यादित र शान्तिपुर्ण  वातावरणमा निर्वाचन सम्पन्न गराउन प्रहरी तत्पर ः आइजिपि सिंह
मुटु रोगको निःशुल्क शिविरबाट एक  हजार भन्दा बढीले पाए उपचार
मुटु रोगको निःशुल्क शिविरबाट एक  हजार भन्दा बढीले पाए उपचार
अस्पतालका कर्मचारी झुण्डिएको अवस्थामा फेला
अस्पतालका कर्मचारी झुण्डिएको अवस्थामा फेला
जिल्लाको विकासका लागि हरसम्भव प्रयासरत छु ः नेकपा प्रदेश २ सचिव प्याकुरले
जिल्लाको विकासका लागि हरसम्भव प्रयासरत छु ः नेकपा प्रदेश २ सचिव प्याकुरले
चारलाख भन्दा बढीको सामान भन्सार बुझाईयो
चारलाख भन्दा बढीको सामान भन्सार बुझाईयो
प्रहरी दिवसको अवसरमा सरसफाई र बृक्षारोपन
प्रहरी दिवसको अवसरमा सरसफाई र बृक्षारोपन
युवती बलात्कारको आरोपमा दुई पक्राउ
स्थानिय तहबाट सार्वजनिक गरिने सुचना सहजरूपमा  उपलब्ध गराउने प्रजिअ गौतमको प्रतिबद्धता 
स्थानिय तहबाट सार्वजनिक गरिने सुचना सहजरूपमा  उपलब्ध गराउने प्रजिअ गौतमको प्रतिबद्धता 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?