दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
नोबेल कोरोना भाइरसको संक्रमणबाट जोगिन सेभ द सप्तरीले आइतबार ६ चरणमा हात धुने कार्यक्रमको आयोजना गरेको छ ।
सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीले आयोजना गरेको हात धुने कार्यक्रममा नोबेल कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सर्वसाधारणलाई हात धुन सिकाएको सेभ द सप्तरीका अध्यक्ष धुव्र प्रसाद देवले जानकारी दिएका छन् ।
राजविराजस्थित कुनौली रोड र सखडा रोडमा संस्थाका कर्मचारीहरुले आवत जावत गर्ने करिब ५ सय सर्वसाधारणलाई साबुन पानीबाट हाथ धुवाएको कृषि प्राबिधिक राम कुमार साहले बताए ।
सो क्रममा सेभ द सप्तरीका कार्यक्रम संयोजक गोपाल प्रसाद चौधरी, फिल्ड अफिसर बिष्णुकान्त देव, ललिता मण्डल, कृषि प्राबिधिक राम कुमार साह, प्रोग्राम सुपर भाइजर मोनिका मिश्र, राजिव चौधरी, संतोष यादव लगायत संस्थाका कर्मचारीहरुले सहयोग गरेका थिए ।
सेभ द सप्तरीले ६ चरणमा हात धुन सिकायो
सारांश
- सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीले आयोजना गरेको हात धुने कार्यक्रममा नोबेल कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सर्वसाधारणलाई हात धुन सिकाएको सेभ द सप्तरीका अध्यक्ष धुव्र प्रसाद देवले जानकारी दिएका छन् ।
- राजविराजस्थित कुनौली रोड र सखडा रोडमा संस्थाका कर्मचारीहरुले आवत जावत गर्ने करिब ५ सय सर्वसाधारणलाई साबुन पानीबाट हाथ धुवाएको कृषि प्राबिधिक राम कुमार साहले बताए ।
- सो क्रममा सेभ द सप्तरीका कार्यक्रम संयोजक गोपाल प्रसाद चौधरी, फिल्ड अफिसर बिष्णुकान्त देव, ललिता मण्डल, कृषि प्राबिधिक राम कुमार साह, प्रोग्राम सुपर भाइजर मोनिका मिश्र, राजिव चौधरी, संतोष यादव लगायत संस्थाका कर्मचारीहरुले सहयोग गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया