पूर्व क्रिकेटरको स्वास्थ्य उपचारका लागि अम्पायर  संघ सप्तरीबाट २५ हजार बढी संकलन

राजविराज राजविराज
|
मंगलबार, चैत्र १२, २०७५
|
|
१७ पटक हेरिएको
Shares

सारांश

  •     अन्तर्राष्ट्रिय स्कोरर तथा पुर्व क्रिकेटर, पुर्व क्षेत्रिय क्रिकेट बिकास समिति ७ का सचिव खडकाको दुबै किडनी फेल भएकोले उनको स्वास्थ्य उपचारका लागि सप्तरीका पदाधिकारीहरुबाटै २५ हजार ८ सय ५१ रुँपैया संलकन गरिएको जनाइएको छ ।
  •       विगत दुई महिनादेखी अस्पतालमा उपचारार्थ रहेकोले थप उपचारका लागि आर्थिक अभाव भएकोले संघले पहिलो दिनको आर्थिक संकलन अभियान अन्तर्गत संघ तथा पदाधिकारीहरूले सो रकम संकलन गरेको हो ।
  •       अम्पायर सघ सप्तरीले ६ हजार ५ सय, संघका पदाधिकारी तथा सदस्यहरू मनोज साहले २ सय ५ सय, शम्भु दासले २ हजार ५ सय, निरज सिंहले २ हजार १ सय, रोशन मण्डलले २ हजार ५ सय, योगेश देबले २ हजार ५ सय, तुलानाथ माझीले १ हजार ५ सय, चन्दनकुमार यादबले १ हजा ५ सय, उज्जवल यादबले १ हजार ५ सय, संजिव शर्माले १ हजार १ सय, धर्मेन्द्र चौधरीले १ हजार १ सय र संजय कार्कीले ५ सय ५१ रुँपैयाको सहयोग गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १२ चैत । 
    अम्पायर संघ सप्तरीले पूर्व क्रिकेटर सिरहा निवासी नारायण खड्काको स्वास्थ्य उपचारका लागि आर्थिक रकम संकलन गरेको छ । 
    अन्तर्राष्ट्रिय स्कोरर तथा पुर्व क्रिकेटर, पुर्व क्षेत्रिय क्रिकेट बिकास समिति ७ का सचिव खडकाको दुबै किडनी फेल भएकोले उनको स्वास्थ्य उपचारका लागि सप्तरीका पदाधिकारीहरुबाटै २५ हजार ८ सय ५१ रुँपैया संलकन गरिएको जनाइएको छ । 
    विगत दुई महिनादेखी अस्पतालमा उपचारार्थ रहेकोले थप उपचारका लागि आर्थिक अभाव भएकोले संघले पहिलो दिनको आर्थिक संकलन अभियान अन्तर्गत संघ तथा पदाधिकारीहरूले सो रकम संकलन गरेको हो । 
    अम्पायर सघ सप्तरीले ६ हजार ५ सय, संघका पदाधिकारी तथा सदस्यहरू मनोज साहले २ सय ५ सय, शम्भु दासले २ हजार ५ सय, निरज सिंहले २ हजार १ सय, रोशन मण्डलले २ हजार ५ सय, योगेश देबले २ हजार ५ सय, तुलानाथ माझीले १ हजार ५ सय, चन्दनकुमार यादबले १ हजा ५ सय, उज्जवल यादबले १ हजार ५ सय, संजिव शर्माले १ हजार १ सय, धर्मेन्द्र चौधरीले १ हजार १ सय र संजय कार्कीले ५ सय ५१ रुँपैयाको सहयोग गरेका छन् । 
    संघका अनुसार अन्य कसैले आर्थिक सहयोग गर्न चाहेमा संघका अध्यक्ष निरज सिंहको मोबाइल नं. ९८०५९८१३८४, सचिव चन्दन यादबको मोवाइल नं. ९८४२९५७९११, ९८१९९५५६१६ तथा सदस्य शमभु दासको मोवाइल नं. ९८६११५५७७३ मा सम्पर्क गर्न अनुरोध गरेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण
बिद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण
किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति 
किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति 
सरकारको विभेदकारी नीतिका कारण निजि विद्यालय संकटमा 
सरकारको विभेदकारी नीतिका कारण निजि विद्यालय संकटमा 
स्वास्थ्य शिविरलाई मध्यनजर गर्दै रक्तदान
स्वास्थ्य शिविरलाई मध्यनजर गर्दै रक्तदान
नेपालको हितमा हुने गरि एमसीसी पारित गर्नुपर्छ ः अध्यक्ष साह
नेपालको हितमा हुने गरि एमसीसी पारित गर्नुपर्छ ः अध्यक्ष साह
तलब माग्दै शिक्षक र कर्मचारीद्वारा नगरपालिका कार्यालयमा तालाबन्दी
तलब माग्दै शिक्षक र कर्मचारीद्वारा नगरपालिका कार्यालयमा तालाबन्दी
आलागिमा दुई लाख ३ हजार नगदसहित ४१ लाख मुल्य बराबरको क्षति, १८ पालिका मध्ये चार पालिकासँग मात्र बारुणयन्त्र
आलागिमा दुई लाख ३ हजार नगदसहित ४१ लाख मुल्य बराबरको क्षति, १८ पालिका मध्ये चार पालिकासँग मात्र बारुणयन्त्र
राजविराज नगरपालिकाका मेयर निलम्बित, मेयर, तत्कालिन खेलकुद विकास समतिका अध्यक्षसहित सात जनामाथी अख्तियारद्वारा विशेष अदालतमा आरोप पत्र दायर
राजविराज नगरपालिकाका मेयर निलम्बित, मेयर, तत्कालिन खेलकुद विकास समतिका अध्यक्षसहित सात जनामाथी अख्तियारद्वारा विशेष अदालतमा आरोप पत्र दायर
वर्षाको पानीको निकास नहुँदा डुवान भएको भन्दै प्रदर्शन
वर्षाको पानीको निकास नहुँदा डुवान भएको भन्दै प्रदर्शन
स्व. साहलाई मरणोपरान्त सम्मान गरेकोमा परिवारजनद्वारा आभार व्यक्त 
स्व. साहलाई मरणोपरान्त सम्मान गरेकोमा परिवारजनद्वारा आभार व्यक्त