दैनिक समाचारदाता
राजविराज, २६ साउन ।
प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साहले “बेटी बचाउ बेटी पढाऔं” कार्यंक्रम अन्तर्गत एकै दिन सप्तरीका पाँच विद्यालयका १ सय ४७ जना छात्रालाई साईकल बितरण गरेका छन् ।
मन्त्री साहले जिल्लाको शंकर माध्यमिक विद्यालय, चुमनहरी माध्यमिक विद्यालय, माध्यमिक विद्यालय डिमन, माध्यमिक विद्यालय गोईठी र जनता माध्यमिक विद्यालयका गरी कक्षा ८ मा अध्ययनरत १ सय ४७ जना छात्रालाई साईकल वितरण गरेका हुन ।
उनले शिक्षामा छोरीको पहुँच अभिवृद्धि तथा उनीहरुको मनोवल उच्च बनाउन साईकल वितरण कार्यक्रम ल्याइएको जानकारी दिदै छोरीलाई नियमितरुपमा विद्यालय पठाउन अभिभावक संग आग्रह पनि गरे ।
साईकल वितरण कार्यक्रममा कंचनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्र, तिरहूत गाउँपालिकाका प्रमुख हेमन्त बहडखेर, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका साथै स्थानीय अभिभावकहरुको उपस्थिती रहेको थियो ।
एक सय ४७ छात्रालाई साईकल बितरण
सारांश
- मन्त्री साहले जिल्लाको शंकर माध्यमिक विद्यालय, चुमनहरी माध्यमिक विद्यालय, माध्यमिक विद्यालय डिमन, माध्यमिक विद्यालय गोईठी र जनता माध्यमिक विद्यालयका गरी कक्षा ८ मा अध्ययनरत १ सय ४७ जना छात्रालाई साईकल वितरण गरेका हुन ।
- उनले शिक्षामा छोरीको पहुँच अभिवृद्धि तथा उनीहरुको मनोवल उच्च बनाउन साईकल वितरण कार्यक्रम ल्याइएको जानकारी दिदै छोरीलाई नियमितरुपमा विद्यालय पठाउन अभिभावक संग आग्रह पनि गरे ।
- साईकल वितरण कार्यक्रममा कंचनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्र, तिरहूत गाउँपालिकाका प्रमुख हेमन्त बहडखेर, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका साथै स्थानीय अभिभावकहरुको उपस्थिती रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया