पुष १४ देखी प्रदेशस्तरिय पुरूष सिनियर क्रिकेट छनोट प्रतियोगिता 

राजविराज राजविराज
|
सोमबार, पौष १२, २०७८
|
|
३५ पटक हेरिएको
Shares
पुष १४ देखी प्रदेशस्तरिय पुरूष सिनियर क्रिकेट छनोट प्रतियोगिता 

सारांश

  •     सप्तरी क्रिकेट संघको आयोजनामा तथा नेपाल क्रिकेट संघको समन्वयमा पुस १४ देखि राजबिराजमा सुरू हुने भनिएको प्रतियोगिताको सम्पुर्ण तयारी भएको छ ।
  •       प्रदेश २ को सप्तरीसहित आठ वटै जिल्ला सम्मलित सो प्रतियोगिता राजबिराजस्थित राजरंगशाला र मबिव क्याम्पस राजबिराजको खेलमैदानमा हुने सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादबले जानकारी दिएका छन् ।
  •       महबुब आलमको कप्तानीमा १५ सदस्यीय टोलीको चयन गरिएको सप्तरी क्रिकेट संघले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १२ पुस । 
    प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत पुस १४ गतेदेखी राजबिराजमा प्रदेशस्तरिय पुरूष सिनियर क्रिकेट छनोट प्रतियोगिता हुँदैछ । 
    सप्तरी क्रिकेट संघको आयोजनामा तथा नेपाल क्रिकेट संघको समन्वयमा पुस १४ देखि राजबिराजमा सुरू हुने भनिएको प्रतियोगिताको सम्पुर्ण तयारी भएको छ । 
    प्रदेश २ को सप्तरीसहित आठ वटै जिल्ला सम्मलित सो प्रतियोगिता राजबिराजस्थित राजरंगशाला र मबिव क्याम्पस राजबिराजको खेलमैदानमा हुने सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादबले जानकारी दिएका छन् । 
    महबुब आलमको कप्तानीमा १५ सदस्यीय टोलीको चयन गरिएको सप्तरी क्रिकेट संघले जनाएको छ । 
    चयन गरिएका खेलाडीहरूमा महबुव आलम कप्तान, आशिष झा उपकप्तान तथा किपर, अमित यादब, रोहन बिक, रोहित सिँह, रोबिन सिँह, नितेश यादब, धिरज मण्डल, अजय यादब, निरज यादब, बिकास दास, अमित मण्डल, पप्पु यादब, भोला साह रहेका छन । 
    यस्तै बैकल्पिक खेलाडीहरूमा नितेश यादब, बिकास दास, अभिषेक कार्कीलाई राखिएको खेलाडी छनोट समितिका सदस्य रोशन मण्डलले जानकारी दिए ।
    सो प्रदेश छनोट प्रतियोगिताबाट यही पुस २५ गते देखी काठमाडौंमा हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश २ को टिम चयन गरिने प्रदेश २ क्रिकेट संघका सचिव आयुष श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराजमा प्रदेश २ कृषि विश्वविद्यालयको कार्यालय उद्घाटन, गरिबी र बेरोजगारी समस्या हटाउनुका साथै जनशक्ती उत्पादनका लागि कृषि विश्वविद्यालय ः अध्यक्ष यादव
राजविराजमा प्रदेश २ कृषि विश्वविद्यालयको कार्यालय उद्घाटन, गरिबी र बेरोजगारी समस्या हटाउनुका साथै जनशक्ती उत्पादनका लागि कृषि विश्वविद्यालय ः अध्यक्ष यादव
कान्तिपुर सहकारीका सचिव तातेड पक्राउ, संस्थाका उपाध्यक्षसहित ४६ जना बचतकर्ताद्वारा प्रहरीमा उजुरी 
कान्तिपुर सहकारीका सचिव तातेड पक्राउ, संस्थाका उपाध्यक्षसहित ४६ जना बचतकर्ताद्वारा प्रहरीमा उजुरी 
नगरपालिकाले अदालतको आदेश नमान्दा कार्यकक्ष बाहिरै बसेर काम गर्न बाध्य अधिकृत गुरुङ
नगरपालिकाले अदालतको आदेश नमान्दा कार्यकक्ष बाहिरै बसेर काम गर्न बाध्य अधिकृत गुरुङ
ब्राउन सुगरसहित दुई पक्राउ
ब्राउन सुगरसहित दुई पक्राउ
मन्त्री यादवलाई बर्खास्त गरि गिरफ्तार  गर्न भन्दै प्रधानमन्त्रीलाई ज्ञापन
मन्त्री यादवलाई बर्खास्त गरि गिरफ्तार  गर्न भन्दै प्रधानमन्त्रीलाई ज्ञापन
वेवारिसे शव अस्पतालमै रहेका कारण अस्पताल क्षेत्र दुर्गन्धित हुँदै
राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु
राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु
 विद्यालयको फलामे ढोकाले किचिएर बालकको मृत्यु
 विद्यालयको फलामे ढोकाले किचिएर बालकको मृत्यु
पोखरीमा डुबेर बालकको मृत्यु
पोखरीमा डुबेर बालकको मृत्यु
बालुवा मुनी गाडिएको गाजा बरामद 
बालुवा मुनी गाडिएको गाजा बरामद