वडा अध्यक्षको घरबाटै मोटरसाईकल चोरी

राजविराज राजविराज
|
आइतबार, पौष २७, २०७६
|
|
११५ पटक हेरिएको
Shares

सारांश

  •     सो गाउँपालिका वडा नं.
  • २ लौनियाँस्थित वडा अध्यक्ष खगेन्द्र मण्डलको घरवाट उक्त मोटरसाईकल चोरी भएको हो ।
  •     अध्यक्ष मण्डलले चलाउदै आएको स.

दैनिक समाचारदाता
राजबिराज, २७ पुस । 
    सप्तरीको तिलाठी कोईलाडी गाउपालिका वडा २ को वडा कार्यालयको मोटरसाईकल सोही वडाको घरबाटै चोरी भएको छ ।
    सो गाउँपालिका वडा नं. २ लौनियाँस्थित वडा अध्यक्ष खगेन्द्र मण्डलको घरवाट उक्त मोटरसाईकल चोरी भएको हो ।
    अध्यक्ष मण्डलले चलाउदै आएको स.१ब. १३९२ नम्वर मोटरसाईकल गत शनिबार राती ११ बजे तिर घर अगाडिबाट चोरी भएको तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिएका छन् ।
    गाउघरको पंचायती गरेर घर अगाडी मोटरसाईकल राखेर खाना खान भित्र गएको बेला मोटरसाइकल चोरी भएको वडा अध्यक्ष मण्डलले बताए । 
    यता मोटरसाईकल चोरी भएको सम्बन्धमा छानविन भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी