मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

राजविराज राजविराज
|
मंगलबार, चैत्र २६, २०८१
|
|
४५ पटक हेरिएको
Shares
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

सारांश

  •     छप्कीबाट महुलीतर्फ जादै गरेको प्र.
  • २–०२–००२ नं.
  • को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका ७ मन्सापुर निवासी ५० वर्षिय हरेराम मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २६ चैत । 

    सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका ५ बकधुवास्थित भित्री सडक खण्डमा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 
    छप्कीबाट महुलीतर्फ जादै गरेको प्र.२–०२–००२ नं. को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका ७ मन्सापुर निवासी ५० वर्षिय हरेराम मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । 
    दुर्घटनामा गम्भिर घाईते भएका मण्डललाई राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि ल्याएपछी चिकित्सकले इसिजि गर्दा मृत भइसकेको जानकारी दिएको प्रहरीले जनाएको छ । 
    मृतक मण्डल मझौ समुदाय वनका कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।  
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तकोशीमा काँग्रेस र अग्निसाइरमा एमाले,  दुबै पालिकाका निवर्तमान प्रमुख र अध्यक्ष पराजित
सप्तकोशीमा काँग्रेस र अग्निसाइरमा एमाले,  दुबै पालिकाका निवर्तमान प्रमुख र अध्यक्ष पराजित
राम दम्पत्तिद्वारा चप्पल, जुत्ता सिलाई र पोलिस गरेर पढाएको छोरालाई डाक्टर बनाउने चाहना 
राम दम्पत्तिद्वारा चप्पल, जुत्ता सिलाई र पोलिस गरेर पढाएको छोरालाई डाक्टर बनाउने चाहना 
हनुमाननगर कंकालिनीमा पहिलो पटक राष्ट्रपति कप
हनुमाननगर कंकालिनीमा पहिलो पटक राष्ट्रपति कप
रोम विधान अनुमोदन गर्न नेपाल सरकारसमक्ष माग 
रोम विधान अनुमोदन गर्न नेपाल सरकारसमक्ष माग 
छोरीलाई नियमित विद्यालय ल्याउन  सेनेटरी प्याड र झोला बितरण
छोरीलाई नियमित विद्यालय ल्याउन  सेनेटरी प्याड र झोला बितरण
आफूलाई बदनाम गर्न  श्रृंखलाबद्ध रुपमा गलत सुचना  प्रवाह ः अध्यक्ष यादव 
आफूलाई बदनाम गर्न  श्रृंखलाबद्ध रुपमा गलत सुचना  प्रवाह ः अध्यक्ष यादव 
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा नवनिर्वाचितलाई सम्मान
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा नवनिर्वाचितलाई सम्मान
पत्रकार महासंघले राजनीतिक दल, सुरक्षाकर्मी र कर्मचारीको सदस्यता नविकरण नगर्ने
जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
चेसमा स्वर्ण पदक बिजेता दास सम्मानित 
चेसमा स्वर्ण पदक बिजेता दास सम्मानित 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?