अटो रिक्सा पल्टिदा तीन जना घाइते 

राजविराज राजविराज
|
सोमबार, चैत्र २७, २०७९
|
|
२५ पटक हेरिएको
Shares
अटो रिक्सा पल्टिदा तीन जना घाइते 

सारांश

  •     उत्तरबाट दक्षिणतर्फ जादै गरेको को.
  • २ह.
  • ५६८१ नं.

दैनिक समाचारदाता
राजविराज, २७ चैत । 

    सप्तरीको अग्निसाईर कृष्णसावरण गाउँपालिका ५ जन्डोलस्थित भित्री सडक खण्डमा अटो रिक्सा आफै अनियन्त्रित भएर पल्टिदा अटोमा सवार तीन जना घाइते भएका छन् । 
    उत्तरबाट दक्षिणतर्फ जादै गरेको को.२ह.५६८१ नं. को अटो रिक्सा आफै अनियन्त्रित भई पल्टिदा अटोमा सवार स्थानिय ५० वर्षिया बेचनि खातुन, ३० वर्षिया सैईफल खातुन र २८ वर्षिय मो. फिरोज घाइते भएको प्रहरीले जनाएको छ । 
    घाईते तीनै जनाको स्थानिय अहिर अस्पताल जण्डोलमा उपचार भईरहेको तथा अटो रिक्सा चालक सोही गापा १ बस्ने हैदर मिया फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री लेखीद्वारा कैदीबन्दीहरुका लागि सीपमुलक तालिम र फर्निचरसहित पुस्तकालयको व्यवस्था गर्ने प्रतिबद्धता 
मन्त्री लेखीद्वारा कैदीबन्दीहरुका लागि सीपमुलक तालिम र फर्निचरसहित पुस्तकालयको व्यवस्था गर्ने प्रतिबद्धता 
संघीयता विरोधी गतिविधि रोक्न सुशासन  गतिलो हतियार ः महामन्त्री थापा
संघीयता विरोधी गतिविधि रोक्न सुशासन  गतिलो हतियार ः महामन्त्री थापा
प्रहरी र जनप्रतिनिधि अगाडी नै पोखरीबाट निकालिएको माछा लुटियो
प्रहरी र जनप्रतिनिधि अगाडी नै पोखरीबाट निकालिएको माछा लुटियो
विद्यालय तथा निजि सवारी साधनले  यात्रु ओसार्न थालेको गुनासो
विद्यालय तथा निजि सवारी साधनले  यात्रु ओसार्न थालेको गुनासो
तीनै जिल्लाका संचारकर्मीहरुबीच समन्वयकारी  भूमिका आवश्यक ः कोशी प्रदेश सभा सदस्य कार्की
तीनै जिल्लाका संचारकर्मीहरुबीच समन्वयकारी  भूमिका आवश्यक ः कोशी प्रदेश सभा सदस्य कार्की
दुई वर्षमा पनि बनेन्  राजविराज–छिन्नमस्ता सडक
दुई वर्षमा पनि बनेन्  राजविराज–छिन्नमस्ता सडक
ग्रामीण महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम प्रभावकारी बन्दै, मटका (माटोको ग्लास) बनाएर दैनिकी ३ हजार आम्दानी गर्दै महिला
ग्रामीण महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम प्रभावकारी बन्दै, मटका (माटोको ग्लास) बनाएर दैनिकी ३ हजार आम्दानी गर्दै महिला
लैङ्गिक हिंसा रोक्न सडक नाटक मार्फत सन्देश
लैङ्गिक हिंसा रोक्न सडक नाटक मार्फत सन्देश
शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका  विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका  विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
चोरीको मोटरसाइकलसहित दुई पक्राउ 
चोरीको मोटरसाइकलसहित दुई पक्राउ