तीनै जिल्लाका संचारकर्मीहरुबीच समन्वयकारी  भूमिका आवश्यक ः कोशी प्रदेश सभा सदस्य कार्की

राजविराज राजविराज
|
मंगलबार, भाद्र २६, २०८०
|
|
६० पटक हेरिएको
Shares
तीनै जिल्लाका संचारकर्मीहरुबीच समन्वयकारी  भूमिका आवश्यक ः कोशी प्रदेश सभा सदस्य कार्की

सारांश

  •     सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदस्थित कोशी ब्यारेजमा तीनै जिल्लाका दुई दर्जन संचारकर्मीको सहभागिता सो कार्यक्रम सम्पन्न गरेको हो ।
  •       कार्यक्रमका प्रमुख आतिथि कोशी प्रदेशका प्रदेशसभा सदस्य केदार कार्कीले कार्यक्रमलाई सम्बोधन गर्दै संचारकर्मीहरुले मुलुकमा संघीय लोकतन्त्रको रक्षाका लागि समय समयमा गरिरहेको खबरदारीप्रति प्रशंसा गर्दै तीनै जिल्लाका संचारकर्मीहरुबीच समन्वयकारी भूमिका आवश्यक रहेको बताए ।
  •       उनले भौगोलिक रुपमा समेत एक अर्कासँग मेल खाने हुँदा तीनै जिल्लाका संचारकर्मीहरुबीच आपसी सद्भाव तथा मेलमिलाप कायम हुने विश्वास व्यक्त गरे ।

दैनिक समाचारदाता
राजविराज, २६ भदौ । 

    प्रेस युनियन सप्तरीले मोरङ, सुनसरी र सप्तरीका संचारकर्मीहरुसँग “प्रेससँग मनको बात” कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । 
    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदस्थित कोशी ब्यारेजमा तीनै जिल्लाका दुई दर्जन संचारकर्मीको सहभागिता सो कार्यक्रम सम्पन्न गरेको हो । 
    कार्यक्रमका प्रमुख आतिथि कोशी प्रदेशका प्रदेशसभा सदस्य केदार कार्कीले कार्यक्रमलाई सम्बोधन गर्दै संचारकर्मीहरुले मुलुकमा संघीय लोकतन्त्रको रक्षाका लागि समय समयमा गरिरहेको खबरदारीप्रति प्रशंसा गर्दै तीनै जिल्लाका संचारकर्मीहरुबीच समन्वयकारी भूमिका आवश्यक रहेको बताए । 
    उनले भौगोलिक रुपमा समेत एक अर्कासँग मेल खाने हुँदा तीनै जिल्लाका संचारकर्मीहरुबीच आपसी सद्भाव तथा मेलमिलाप कायम हुने विश्वास व्यक्त गरे । 
    प्रेस युनियन सप्तरीका सभापति बिनयलाल कर्णको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली काँग्रेस सप्तरीका सचिव सनत मण्डल, तरुण दलका केन्द्रिय सदस्य खगेन्द्र कर्ण, पत्रकार महासंघ कोशी प्रदेशका महासचिव बिवेक गौतम, सदस्य शुशिला पाठक, प्रेस युनियन मोरङका पूर्वअध्यक्ष कुमार लुइटेल, राससका बोर्ड सदस्य शंकर खरेल, वरिष्ठ पत्रकार अनन्तराज न्यौपाने, शंकर रेग्मी, देवनारायण साहलगायतले धारणा राखेका थिए । 
    प्रेस युनियन सप्तरीका उपसभापति नवीनकुमार गुप्ताले स्वागत मन्तब्य तथा कार्यक्रम संचालन सचिव रमानन्द देवले गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी