दैनिक समाचारदाता
राजविराज, २८ जेठ ।
प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका ४ का २४ वर्षिय कृष्णा साह र राजविराज नगरपालिका १६ का २३ वर्षिय पंकज देव छन् ।
बिहीबार साँझ अनुमाननगर कंकालिनी नगरपालिका १ कोशी नदी क्षेत्रमा स.१०प. ५१०२ नम्बरको मोटरसाइकल चढेर आउँदै गर्दा शंका लागि चेकजाँचको क्रममा साह र देव पक्राउ परेका हुन् । मोटरसाइकलको पछिल्लो सीटमा सवार देवको साथबाट १२ ग्राम ब्राकउन सुगर फेला परेको डिएसपी माधवप्रसाद काफ्लेले बताए ।
पक्राउ परेका दुबै जनालाई लागुऔषध खैरो हिरोइन मुद्दामा सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ब्राउन सुगरसहित दुई जना पक्राउ
सारांश
- पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका ४ का २४ वर्षिय कृष्णा साह र राजविराज नगरपालिका १६ का २३ वर्षिय पंकज देव छन् ।
- बिहीबार साँझ अनुमाननगर कंकालिनी नगरपालिका १ कोशी नदी क्षेत्रमा स.
- १०प.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया