मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

राजविराज राजविराज
|
सोमबार, श्रावण २३, २०७९
|
|
५९ पटक हेरिएको
Shares
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

सारांश

  •     सो सडक खण्डको रुपनी गाउँपालिका वडा नं.
  • २ पिप्राही चौकमा रुपनीबाट राजबिराजतर्फ आउँदै गरेको बा.
  • ८५प.

दैनिक समाचारदाता
राजविराज, २३ साउन ।
 
    राजविराज रुपनी सडक खण्डमा आइतबार राती दुई मोटरसाइकल एक आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ । 
    सो सडक खण्डको रुपनी गाउँपालिका वडा नं. २ पिप्राही चौकमा रुपनीबाट राजबिराजतर्फ आउँदै गरेको बा.८५प. ६१९६ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट जाँदै गरेको स.२प. ८१६७ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा स.२प. ८१६७ नम्बरको मोटरसाइकल चालक जिल्लाको शम्भुनाथ नगरपालिका वडा नं. ३ बस्ने २५ वर्षिय बिकी चौधरीको मृत्यु भएको हो । 
    दुर्घटनामा गम्भिर घाईते भएका चौधरीलाई उपचारका लागी गजेन्द्रनारायण सिंह अस्पताल राजबिराज ल्याएपछि इसिजि गर्दा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    प्रहरीले दुर्घटनामा परेको दुबै मोटरसाइकल तथा बा.८५प. ६१९६ न. को मोटरसाइकल चालकलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कंकालिनीमा ६ सय ६९ राँगाको बलि 
कंकालिनीमा ६ सय ६९ राँगाको बलि 
कृष्णाष्टमीको अवसरमा मन्त्री साहद्वारा दुई कृष्ण मन्दिरको उद्घाटन
कृष्णाष्टमीको अवसरमा मन्त्री साहद्वारा दुई कृष्ण मन्दिरको उद्घाटन
परिवर्तन ल्याउन सक्षम, इमान्दार र स्थानीय  क्षेत्रकै बासिन्दालाई जिताउनुपर्छ ः रन्जु ठाकुर
परिवर्तन ल्याउन सक्षम, इमान्दार र स्थानीय क्षेत्रकै बासिन्दालाई जिताउनुपर्छ ः रन्जु ठाकुर
प्रदेश २ सरकारद्वारा आयश्रोतका लागि सहिद परिवार र घाइतेलाई भैसी 
प्रदेश २ सरकारद्वारा आयश्रोतका लागि सहिद परिवार र घाइतेलाई भैसी 
गाउँपालिकामै स्वास्थ्य प्रयोगशाला संचालनमा  आएपछी सदरमुकाम आउने बाध्यता हट्यो 
गाउँपालिकामै स्वास्थ्य प्रयोगशाला संचालनमा  आएपछी सदरमुकाम आउने बाध्यता हट्यो 
अग्रज पत्रकार सुमनको निधन
कोरोना संक्रमितको एम्बुलेन्समा राख्दा राख्दै मृत्यु 
कोरोना संक्रमितको एम्बुलेन्समा राख्दा राख्दै मृत्यु 
फर्निचर उद्योगसहित तीन घर जल्दा १२ लाख भन्दा बढीको क्षति
फर्निचर उद्योगसहित तीन घर जल्दा १२ लाख भन्दा बढीको क्षति
नवनिर्वाचित पदाधिकारीहरूले लिए पद तथा गोपनियताको शपथ
नवनिर्वाचित पदाधिकारीहरूले लिए पद तथा गोपनियताको शपथ
उद्योग बाािण्ज्य संघमा चार सदस्य मनोनित
उद्योग बाािण्ज्य संघमा चार सदस्य मनोनित

छुटाउनुभयो कि ?