लागु औषध र मदिरा नियन्त्रणका  लागि उपकरण प्रदान

राजविराज राजविराज
|
मंगलबार, जेठ १४, २०७६
|
|
४६ पटक हेरिएको
Shares
लागु औषध र मदिरा नियन्त्रणका  लागि उपकरण प्रदान

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीमा मंगलबार आयोजित एक कार्यक्रमबीच उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधानले प्रहरी उपरिक्षक राजेन्द्र विष्टलाई लागु औषध तथा मदिरा सेवन गरे नगरेको चेक जाँचका लागि प्रयोग गरिने ब्रेथलाइजर मेशिन पाँच थान र ड्रग्स किट ५० थान हस्तान्तरण गरेको हो ।
  •       केही दिनयता लागु औषध तथा मदिरा सेवनकै कारण जिल्लामा सवारी दुर्घटनामा बृद्धि भइरहेका बेला लागु औषधको कुलत तथा सवारी दुर्घटना नियन्त्रणमा समेत मद्दत पु¥याउने उद्देश्यले सो उपकरण उपलब्ध गराइएको उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधानको भनाई छ ।
  •       प्रहरी उपरिक्षक विष्टले जिल्ला प्रहरी कार्यालयसँग उक्त उपकरणको अभाव भई समस्या हुने गरेको बताउँदै उद्योग बाणिज्य संघले सामाजिक उत्तरदायित्व पुरा गर्दै सहयोग गरेकोमा धन्यबाद व्यक्त गरे ।

दैनिक समाचारदाता
राजविराज, १४ जेठ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीलाई लागु औषध तथा मदिरा सेवन नियन्त्रण गर्न सहयोग पु¥याउने उद्देश्यले उद्योग बाणिजय संघ सप्तरीले आवश्यक उपकरण उपलब्ध गराएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीमा मंगलबार आयोजित एक कार्यक्रमबीच उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधानले प्रहरी उपरिक्षक राजेन्द्र विष्टलाई लागु औषध तथा मदिरा सेवन गरे नगरेको चेक जाँचका लागि प्रयोग गरिने ब्रेथलाइजर मेशिन पाँच थान र ड्रग्स किट ५० थान हस्तान्तरण गरेको हो । 
    केही दिनयता लागु औषध तथा मदिरा सेवनकै कारण जिल्लामा सवारी दुर्घटनामा बृद्धि भइरहेका बेला लागु औषधको कुलत तथा सवारी दुर्घटना नियन्त्रणमा समेत मद्दत पु¥याउने उद्देश्यले सो उपकरण उपलब्ध गराइएको उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधानको भनाई छ । 
    प्रहरी उपरिक्षक विष्टले जिल्ला प्रहरी कार्यालयसँग उक्त उपकरणको अभाव भई समस्या हुने गरेको बताउँदै उद्योग बाणिज्य संघले सामाजिक उत्तरदायित्व पुरा गर्दै सहयोग गरेकोमा धन्यबाद व्यक्त गरे । 
    कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले समाजमा शान्ति सुव्यवस्था कायम गर्न र सवारी दुर्घटना नियन्त्रण गर्न प्राप्त उपकरणले धेरै हदसम्म सघाउने विश्वास व्यक्त गर्दै उद्योग बाणिज्य संघले देखाएको सायदशताप्रति धन्यवाद व्यक्त गरे । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
महिलाको शिक्षामा पहुँच भएमा मात्र विभिन्न  कुरितीका अन्त्य हुने ः उपप्रमुख झा
महिलाको शिक्षामा पहुँच भएमा मात्र विभिन्न  कुरितीका अन्त्य हुने ः उपप्रमुख झा
राष्ट्रिय अखण्डताको पक्षमा नेवि संघको जागरण अभियान 
राष्ट्रिय अखण्डताको पक्षमा नेवि संघको जागरण अभियान 
लागु औषधसहित भारतीय नागरिक पक्राउ
जेठानीको कुटाईबाट देवरानीको  पाँच महिने गर्भ तुहियो
जेठानीको कुटाईबाट देवरानीको  पाँच महिने गर्भ तुहियो
प्रहरीद्वारा विभिन्न जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता
प्रहरीद्वारा विभिन्न जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता
सबलद्वारा आगलागिमा क्षति भएका शौचालय तथा ट्युवेलहरुको पुर्ननिर्माण सम्पन्न 
सबलद्वारा आगलागिमा क्षति भएका शौचालय तथा ट्युवेलहरुको पुर्ननिर्माण सम्पन्न 
वरिष्ठ दानवीर एवं रेडक्रस सभापती भगत पनि चुनावी मैदानमा 
वरिष्ठ दानवीर एवं रेडक्रस सभापती भगत पनि चुनावी मैदानमा 
रोपाईसँगै काँग्रेसद्वारा किसानको कार्यालय उद्घाटन 
रोपाईसँगै काँग्रेसद्वारा किसानको कार्यालय उद्घाटन 
संघीय प्रणालीलाई समाप्त पार्न षडयन्त्र  सुरु भइसक्यो ः उपप्रम उपेन्द्र यादव
संघीय प्रणालीलाई समाप्त पार्न षडयन्त्र  सुरु भइसक्यो ः उपप्रम उपेन्द्र यादव