दैनिक समाचारदाता
राजविराज, ८ माघ ।
सप्तरीको विष्णुपुर गाउँपालिकामा पोखरीमा डुबेर एक किशोरीको मृत्यु भएको छ ।
गाउँपालिकाको वडा नं. ५ स्थित मझाउ टोलमा पोखरीमा डुबेर स्थानिय १६ वर्षीया पुजा कुमारी साहको मृत्यु भएको हो ।
घर नजिकै रहेको मजैलाल मण्डलको पोखरीमा कपडा धुने क्रममा बिहीबार डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिदै घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।
डुबेर एक किशोरीको मृत्यु
सारांश
- गाउँपालिकाको वडा नं.
- ५ स्थित मझाउ टोलमा पोखरीमा डुबेर स्थानिय १६ वर्षीया पुजा कुमारी साहको मृत्यु भएको हो ।
- घर नजिकै रहेको मजैलाल मण्डलको पोखरीमा कपडा धुने क्रममा बिहीबार डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिदै घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया