दैनिक समाचारदाता
राजविराज, ८ चैत ।
सप्तरीको सप्तकोशी नगरपालिका १ बस्ने ३८ बर्षीय दिपक भुजेललाई सोही नगरपालिका २ की एक् चार बर्षीया बालिकालाई यौन दुर्व्यबहार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
भुजेलले बालिकाको शरिरको संबेदनशिल अङ्गहरुमा जबरजस्ति चलाई घाईते बनाएको अभियोगमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रहरी चौकी फतेपुर, सप्तरीबाट खटिएको प्रहरी टोलिले निजलाई बिहीबार राती पक्राउ गरेको जनाएको छ ।
यता घाईते बालिकाको स्थानिय फत्तेपुर पोलिक्लिनिकमा उपचार भई रहेको छ भने उनको अवस्था सामान्य रहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
चार वर्षिया बालिकालाई यौन दुव्र्यबहार गर्ने पक्राउ
सारांश
- भुजेलले बालिकाको शरिरको संबेदनशिल अङ्गहरुमा जबरजस्ति चलाई घाईते बनाएको अभियोगमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।
- प्रहरी चौकी फतेपुर, सप्तरीबाट खटिएको प्रहरी टोलिले निजलाई बिहीबार राती पक्राउ गरेको जनाएको छ ।
- यता घाईते बालिकाको स्थानिय फत्तेपुर पोलिक्लिनिकमा उपचार भई रहेको छ भने उनको अवस्था सामान्य रहेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया