स्कारपियोबाट १ सय २० किलो गाजाँसहित दुई जना पक्राउ

राजविराज राजविराज
|
बुधबार, आश्विन २३, २०८१
|
|
४४ पटक हेरिएको
Shares
स्कारपियोबाट १ सय २० किलो गाजाँसहित दुई जना पक्राउ

सारांश

  •     जिल्लाको कञ्नचनरुप नगरपालिका बडा नम्बर ७ स्थित  प्रहरी चौकी धरमपुरको चेक प्वाइन्टमा खटिएको प्रहरी टोलीले विहान ६ बजेतिर फत्तेपुरदेखी कञ्चनपुरतर्फ आउदै गरेको विआर ०७ विए ४५७८ स्कारपियोबाट १ सय २० किलो गाजाँसहित दुई जनालाई पक्राउ गरेको हो ।
  •     पक्राउ पर्नेमा स्कार्पियो चालक सिरहा भगवानपुर गाउँपालिका वडा नम्बर ४ बस्ने वर्ष ३७ बर्षीय चन्देश्वर चौधरी र सह–चालक सोही ठाउँका वडा नम्बर २ बस्ने ६० वर्षीय राम दुलार यादव रहेको सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए ।
  •     शंकास्पद लागी रोकी चेकजाँच गर्दा स्कार्पियो भित्र लुकाइ छिपाइ राखिएको ५ वटा बोरा १ सय२० किलोग्राम लागुऔषध गाजाँ बरामद गरी स्कार्पियो सहित दुबैजनालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २३ असोज । 

    सप्तरी प्रहरीले मंगलबार प्रतिबन्धित लागुऔषध गाजाँसहित एक स्कारपियो र दुई जनालाई पक्राउ गरेको छ ।
    जिल्लाको कञ्नचनरुप नगरपालिका बडा नम्बर ७ स्थित  प्रहरी चौकी धरमपुरको चेक प्वाइन्टमा खटिएको प्रहरी टोलीले विहान ६ बजेतिर फत्तेपुरदेखी कञ्चनपुरतर्फ आउदै गरेको विआर ०७ विए ४५७८ स्कारपियोबाट १ सय २० किलो गाजाँसहित दुई जनालाई पक्राउ गरेको हो ।
    पक्राउ पर्नेमा स्कार्पियो चालक सिरहा भगवानपुर गाउँपालिका वडा नम्बर ४ बस्ने वर्ष ३७ बर्षीय चन्देश्वर चौधरी र सह–चालक सोही ठाउँका वडा नम्बर २ बस्ने ६० वर्षीय राम दुलार यादव रहेको सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए ।
    शंकास्पद लागी रोकी चेकजाँच गर्दा स्कार्पियो भित्र लुकाइ छिपाइ राखिएको ५ वटा बोरा १ सय२० किलोग्राम लागुऔषध गाजाँ बरामद गरी स्कार्पियो सहित दुबैजनालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्यान्सर पीडित छोरालाई बचाउन अशक्त वुवाको अपिल
क्यान्सर पीडित छोरालाई बचाउन अशक्त वुवाको अपिल
ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त 
ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त 
छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
त्रियुगाको बाढी बस्तिमा पस्दा ३८ परिवारका ७० घर डुवानमा
त्रियुगाको बाढी बस्तिमा पस्दा ३८ परिवारका ७० घर डुवानमा
विद्यालय तथा निजि सवारी साधनले  यात्रु ओसार्न थालेको गुनासो
विद्यालय तथा निजि सवारी साधनले  यात्रु ओसार्न थालेको गुनासो
रोपाईसँगै काँग्रेसद्वारा किसानको कार्यालय उद्घाटन 
रोपाईसँगै काँग्रेसद्वारा किसानको कार्यालय उद्घाटन 
लामो समयदेखी बन्द विद्यालय खुलेको भोलीपल्टै बन्द
लामो समयदेखी बन्द विद्यालय खुलेको भोलीपल्टै बन्द
बाढीले चन्द्र नहरको बाँध भत्किदा आधा दर्जन घर उच्च जोखिममा 
बाढीले चन्द्र नहरको बाँध भत्किदा आधा दर्जन घर उच्च जोखिममा 
बारालाई प्रदेश २ क्रिकेटको उपाधी 
बारालाई प्रदेश २ क्रिकेटको उपाधी 
बिक्री वा बैंकमा धितो राख्न नपाउँदा पाँच हजार भन्दा बढी पीडित उधोगी व्यवसायी र परिवार फेरी आन्दोलनमा,  उद्योग बाणिज्य संघद्वारा आन्दोलन परिचालनका लागी ५१ हजार सहयोग
बिक्री वा बैंकमा धितो राख्न नपाउँदा पाँच हजार भन्दा बढी पीडित उधोगी व्यवसायी र परिवार फेरी आन्दोलनमा,  उद्योग बाणिज्य संघद्वारा आन्दोलन परिचालनका लागी ५१ हजार सहयोग