दैनिक समाचारदाता
राजविराज, १६ पुस ।
जनमत पार्टीको मधेश प्रदेश सभा संसदीय दलको नेतामा महेशप्रसाद यादव चयन भएका छन् ।
जनमत पार्टीको शनिबार बसेको बैठकले प्रदेशसभा सदस्यमा यादवलाई सर्वसम्मतले संसदीय दलको नेतामा चयन गरेको हो ।
उनी सप्तरी क्षेत्र नं. २ को २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
यस्तै संसदीय दलको प्रमुख सचेतकमा चन्दनकुमार सिंह, सचिवमा शम्भु साह र कोषाध्यक्ष भाग्यश्री कुमारी चौधरी चयन भएका छन् ।
मधेश प्रदेशसभामा सप्तरीबाट चार तथा सिरहाबाट दुई जना गरि प्रत्यक्षमा ६ र समानुपातिकतर्फ ७ जना गरि जनमत पार्टीको १३ जना प्रदेशसभा सदस्य रहेका छन् ।
जनमत पार्टीको संसदीय दलको नेतामा महेश यादव
सारांश
- जनमत पार्टीको शनिबार बसेको बैठकले प्रदेशसभा सदस्यमा यादवलाई सर्वसम्मतले संसदीय दलको नेतामा चयन गरेको हो ।
- उनी सप्तरी क्षेत्र नं.
- २ को २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया