दैनिक समाचारदाता
राजविराज, २३ बैशाख ।
सप्तरीको तिरहुत गाउँपालिकाका दुई जना बयोबृद्ध नेताले जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेका छन् ।
पार्टीकै सहकर्मीले दुव्र्यहार गरेको भन्दै जसपा गाउँपालिका कमिटिका सल्लाहकारद्वय ७५ वर्षिय गणेशलाल साह र ७८ वर्षिय चक्रधर प्रसाद देवले पार्टी परित्याग गरेका हुन् ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि पार्टी परित्यागको घोषणा गर्दै उनीहरुले उक्त गाउँपालिका वडा नं. ३ मा जसपाको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार शिवचन्द्र मगरैता यादवले आफूहरुमाथी दुव्र्यहार गरेको आरोप लगाए ।
चुनावी सन्दर्भमा छलफल पश्चात् साथी चक्रधर देवको घरमा विश्राम गरिरहेका बेला अचानक बिहीबार राती यादवको नेतृत्वमा २०÷२५ जनाको समूहमा आएकाहरुले आफूहरुलाई गाली गलौजसहित दुव्र्यहार गरेकाले जनाउँदै उक्त पार्टी परित्याग गरेको बताए ।
दुई बयोबृद्ध नेताद्वारा जसपा परित्याग
सारांश
- पार्टीकै सहकर्मीले दुव्र्यहार गरेको भन्दै जसपा गाउँपालिका कमिटिका सल्लाहकारद्वय ७५ वर्षिय गणेशलाल साह र ७८ वर्षिय चक्रधर प्रसाद देवले पार्टी परित्याग गरेका हुन् ।
- शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि पार्टी परित्यागको घोषणा गर्दै उनीहरुले उक्त गाउँपालिका वडा नं.
- ३ मा जसपाको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार शिवचन्द्र मगरैता यादवले आफूहरुमाथी दुव्र्यहार गरेको आरोप लगाए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया