लागुऔषधसहित पक्राउ

राजविराज राजविराज
|
मंगलबार, चैत्र ८, २०७८
|
|
४५ पटक हेरिएको
Shares
लागुऔषधसहित पक्राउ

सारांश

  •     पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका १ निवासी ३६ वर्षिय श्यामकुमार कार्की छन् ।
  •       सोमबार साँझ कंचनरुप नगरपालिका ७ बलुवा चौकमा चेकजाच गर्ने क्रममा प्रहरीले उनले बोकेको कालो झोलाबाट लागुऔषध बरामद गरेको थियो ।
  •       पक्राउ परेका कार्कीका साथबाट ४५ थान डाइजेपाम, ४७ थान प्रोमेथाजाईन, ४४ थान लेगेसिक, २ थान सिरिन्ज, एक थान प्रयोग भएको सिरिन्ज, ३ थान फुटेको डाइजेपाम, ३ थान फुटेको प्रोमेथाजाइन र ३ पिस फुटेको लेगेसिक बरामद भएको प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ८ चैत । 
    सप्तरीको कंचनरुप नगरपालिका क्षेत्रबाट प्रहरीले एक यूवकलाई लागुऔषधसहित पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका १ निवासी ३६ वर्षिय श्यामकुमार कार्की छन् । 
    सोमबार साँझ कंचनरुप नगरपालिका ७ बलुवा चौकमा चेकजाच गर्ने क्रममा प्रहरीले उनले बोकेको कालो झोलाबाट लागुऔषध बरामद गरेको थियो । 
    पक्राउ परेका कार्कीका साथबाट ४५ थान डाइजेपाम, ४७ थान प्रोमेथाजाईन, ४४ थान लेगेसिक, २ थान सिरिन्ज, एक थान प्रयोग भएको सिरिन्ज, ३ थान फुटेको डाइजेपाम, ३ थान फुटेको प्रोमेथाजाइन र ३ पिस फुटेको लेगेसिक बरामद भएको प्रहरीले जनाएको छ । 
    नियन्त्रणमा लिइएको कार्कीमाथी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बोल्न नसक्ने बिरामीका आफन्त खोज्दै प्रहरी र अस्पताल प्रशासन
बोल्न नसक्ने बिरामीका आफन्त खोज्दै प्रहरी र अस्पताल प्रशासन
नयाँ विरुवा उत्पादन र अतिक्रमित जग्गा घेरवार गरि वन बिस्तार गरिदै  
नयाँ विरुवा उत्पादन र अतिक्रमित जग्गा घेरवार गरि वन बिस्तार गरिदै  
भु–माफियालाई लाभ पु¥याउन गरि भूमी  विधेयक ल्याइदैछ ः अध्यक्ष त्रिपाठी
भु–माफियालाई लाभ पु¥याउन गरि भूमी  विधेयक ल्याइदैछ ः अध्यक्ष त्रिपाठी
निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा बिक्रिदेखी सेवनसम्ममा निषेध
निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा बिक्रिदेखी सेवनसम्ममा निषेध
सीप अनुसारकै रोजगार प्रवद्र्धनका लागि परियोजनाले प्रोत्साहन गर्ने 
सीप अनुसारकै रोजगार प्रवद्र्धनका लागि परियोजनाले प्रोत्साहन गर्ने 
नेवि संघद्वारा विचार गोष्ठी सम्पन्न
नेवि संघद्वारा विचार गोष्ठी सम्पन्न
न्यानो कपडा, दाउराको प्रबन्धसँगै सुचनाको पहुँच पु¥याउन आग्रह 
न्यानो कपडा, दाउराको प्रबन्धसँगै सुचनाको पहुँच पु¥याउन आग्रह 
त्रियुगा सहकारीले ५० औं स्थापना  दिवसमा मनायो स्वर्ण जयन्ती
त्रियुगा सहकारीले ५० औं स्थापना  दिवसमा मनायो स्वर्ण जयन्ती
हाललाई पत्रिका प्रकाशन बन्द गरिएको अत्यन्त जरुरी सूचना
हाललाई पत्रिका प्रकाशन बन्द गरिएको अत्यन्त जरुरी सूचना
पाँच वर्षपछि दोहोरो नागरिकताका फरार प्रतिवादी पक्राउ
पाँच वर्षपछि दोहोरो नागरिकताका फरार प्रतिवादी पक्राउ