नेवि संघद्वारा विचार गोष्ठी सम्पन्न

राजविराज राजविराज
|
मंगलबार, भाद्र २६, २०८०
|
|
३८ पटक हेरिएको
Shares
नेवि संघद्वारा विचार गोष्ठी सम्पन्न

सारांश

  •     नेवि संघ सप्तरीका सभापति राकेश ठाकुरको अध्यक्ष तथा नेपाली काँग्रेस सप्तरीका सभापति रामदेव साहको प्रमुख आतिथ्यमा आयोजित विचार गोष्ठीका सहभागि वक्ताहरुले विपी कोइरालाले राजनीतिक र साहित्यीक क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै उनको विचार चिन्तनको जगमा काँग्रेसलाई अगाडी बढाउनु पर्नेमा जोड दिए ।
  •     गोष्ठीमा काँग्रेस सप्तरीका उपसभापति रामकुमार यादव, सचिव सनतकुमार मण्डल, संगठन विभाग प्रमुख बद्रि महात्मान यादव, क्षेत्र नं.
  • १ को १ का सभापति उमेश मिश्र, नेवि संघका केन्द्रिय सदस्य तिर्थनारायण दास, राजविराज नगरपालिका ६ का बुथ सभापति राजकुमार चौधरी लगायतका वक्ताहरुले स्व.

दैनिक समाचारदाता
राजविराज, २६ भदौ । 

    नेवि संघ सप्तरीले विपी कोइरालाको ११०औं जन्जयन्तीको अवसरमा मंगलबार विचार गोष्ठीको आयोजना गरेको छ । 
    नेवि संघ सप्तरीका सभापति राकेश ठाकुरको अध्यक्ष तथा नेपाली काँग्रेस सप्तरीका सभापति रामदेव साहको प्रमुख आतिथ्यमा आयोजित विचार गोष्ठीका सहभागि वक्ताहरुले विपी कोइरालाले राजनीतिक र साहित्यीक क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै उनको विचार चिन्तनको जगमा काँग्रेसलाई अगाडी बढाउनु पर्नेमा जोड दिए ।
    गोष्ठीमा काँग्रेस सप्तरीका उपसभापति रामकुमार यादव, सचिव सनतकुमार मण्डल, संगठन विभाग प्रमुख बद्रि महात्मान यादव, क्षेत्र नं. १ को १ का सभापति उमेश मिश्र, नेवि संघका केन्द्रिय सदस्य तिर्थनारायण दास, राजविराज नगरपालिका ६ का बुथ सभापति राजकुमार चौधरी लगायतका वक्ताहरुले स्व. विपिको योगदान बारे चर्चा गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फागुन २० गते हुने काँग्रेस सप्तरीको अधिवेशनका लागि उम्मेदवार अन्तिम चरणको प्रचारमा जुटे
फागुन २० गते हुने काँग्रेस सप्तरीको अधिवेशनका लागि उम्मेदवार अन्तिम चरणको प्रचारमा जुटे
प्रदेश २ सरकारको पहिलो आवधिक योजना पुस्तक सार्वजनिक
प्रदेश २ सरकारको पहिलो आवधिक योजना पुस्तक सार्वजनिक
वडा नं. २ को एक टोलमा बिजुली बलेपछि बलानबिहुलमा पूर्णरुपले विद्युतीकरण सम्पन्न
वडा नं. २ को एक टोलमा बिजुली बलेपछि बलानबिहुलमा पूर्णरुपले विद्युतीकरण सम्पन्न
बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
माओवादी केन्द्रको बिष्णुपुर गाउँपालिका कमिटी गठन 
माओवादी केन्द्रको बिष्णुपुर गाउँपालिका कमिटी गठन 
समाचारको प्रभाव–  छिन्नमस्तामा बन्ने भो योगालय र जिम सेन्टर, कुनै निर्णय नै नगरि ऐन, कानुन विपरीत ३४ थान मोबाइल खरीद
समाचारको प्रभाव– छिन्नमस्तामा बन्ने भो योगालय र जिम सेन्टर, कुनै निर्णय नै नगरि ऐन, कानुन विपरीत ३४ थान मोबाइल खरीद
सप्तकोशीको बाढीले गोबरगाढाका  चार दर्जन घर जलमग्न
सप्तकोशीको बाढीले गोबरगाढाका  चार दर्जन घर जलमग्न
प्रभातफेरी र विरुवा रोपेर मनाइयो प्रजातन्त्र दिवस
प्रभातफेरी र विरुवा रोपेर मनाइयो प्रजातन्त्र दिवस
तिलाठी कोइलाडी गाउँपालिकाको विपद् पोर्टलको उद्घाटन
तिलाठी कोइलाडी गाउँपालिकाको विपद् पोर्टलको उद्घाटन
महुली सामुदायिकद्वारा विष्णुपुर  गाउँपालिकालाई स्वास्थ्य सामाग्रि हस्तान्तरण
महुली सामुदायिकद्वारा विष्णुपुर  गाउँपालिकालाई स्वास्थ्य सामाग्रि हस्तान्तरण

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु