दैनिक समाचारदाता
राजविराज, १० भदौं ।
सप्तरीको महदेवा गाउँपालिकामा नेपाली काँग्रेसले सुरु गरेको जनजागरण अभियान अन्तरगत मंगलबार ¥याली निकालिएको छ ।
महादेवा गाउँपालिका वडा नं. २ को महदेवा, अकबरपुर, कजौली र चकलामा निकालिएको सो ¥याली वडा परिक्रमा गर्दै सभामा परिणत भएको थियो ।
जनजागरण अभियानका संयोजक लाकेन्द्र कुमार नायकको अध्यक्षतामा आयोजित सभामा शिवभुषण देव, मो. मुस्लिम मियाँ, भोगेन्द्र राउतलगायतले स्थानिय तहको विगत र वर्तमानका विकासीय कार्यको सम्बन्धमा जानकारी गराएका थिए ।
अभियान अन्तरगत भदौं १४ गते जिल्ला तथा क्षेत्रिय स्तरिय नेता तथा कार्यकर्ताहरूको उपस्थितिमा आम सभा गरिने जनाइएको छ ।
यस्तै अभियान अन्तरगत भदौ ११ गते वडा नं. ३, १२ गते वडा नं. ४, १३ गते वडा नं. ५ र १४ गते वडा नं. ६ मा जागरण कार्यक्रम हुने जनाइएको छ ।
जनजागरण अभियान अन्तरगत ¥याली
सारांश
- महादेवा गाउँपालिका वडा नं.
- २ को महदेवा, अकबरपुर, कजौली र चकलामा निकालिएको सो ¥याली वडा परिक्रमा गर्दै सभामा परिणत भएको थियो ।
- जनजागरण अभियानका संयोजक लाकेन्द्र कुमार नायकको अध्यक्षतामा आयोजित सभामा शिवभुषण देव, मो.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया