चैत १६ देखी विष्णु महायज्ञ हुने

राजविराज राजविराज
|
बिहिबार, माघ ११, २०८०
|
|
२७ पटक हेरिएको
Shares
चैत १६ देखी विष्णु महायज्ञ हुने

सारांश

  •     महायज्ञ मूल समितिका संयोजक खुशीलाल यादवले विधिवत् रुपमा भूमिपुजन गरि ध्वजारोहन गरेका हुन् ।
  •       आगामी चैत १६ गतेदेखी २४ गतेसम्म आयोजना हुने महायज्ञका लागि राजविराज वडा नं.
  • ६, ७ र १६ का स्थानीयहरुले पूर्ण रुपमा सहयोग गरिरहेका छन् ।

दैनिक समाचारदाता
राजविराज, ११ माघ ।

    राजविराजमा महाविष्णु महायज्ञ हुने भएको छ । राजविराज वडा नं. ६ खरसालमा चैत १६ गतेदखी हुने सो महायज्ञका लागि बिहीबार भूमिपुजन (ध्वजारोहन) गरिएको छ । 
    महायज्ञ मूल समितिका संयोजक खुशीलाल यादवले विधिवत् रुपमा भूमिपुजन गरि ध्वजारोहन गरेका हुन् । 
    आगामी चैत १६ गतेदेखी २४ गतेसम्म आयोजना हुने महायज्ञका लागि राजविराज वडा नं. ६, ७ र १६ का स्थानीयहरुले पूर्ण रुपमा सहयोग गरिरहेका छन् । 
    महायज्ञका लागि गठित मूल समितिलगायत उपसमितिका पदाधिकारीहरुले व्यक्तिगत रुपमा आर्थिक सहयोग गरिरहेको तथा स्थानीयवासी र अन्य श्रोतबाट पनि आर्थिक संकलन हुने क्रम जारि रहेको मूल समितिले जनाएको छ ।  
    चैत १५ गते कलशयात्रा हुने र १६ गतेदेखी साताव्यापी महायज्ञ संचालन हुने समितिका संयोजक यादवले बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीति बिना विकास र मधेशको परिवर्तन सम्भव छैन् ः डा. सीके राउत
राजनीति बिना विकास र मधेशको परिवर्तन सम्भव छैन् ः डा. सीके राउत
वेपत्ता भएको १६ दिनपछि कुखुरा व्यवसायी मृत भेटिए
सप्तरीमा चार प्रदेशसभा सदस्यसहित जनमत पहिलो,  काँग्रेस र नेकपा एमालेको एक÷एक प्रदेशसभा सदस्य
सप्तरीमा चार प्रदेशसभा सदस्यसहित जनमत पहिलो,  काँग्रेस र नेकपा एमालेको एक÷एक प्रदेशसभा सदस्य
रुपनी र महादेवामा पदस्थापन 
रुपनी र महादेवामा पदस्थापन 
पत्रकार साहलाई हातपात गर्ने पक्राउ 
पत्रकार साहलाई हातपात गर्ने पक्राउ 
बिग्रिराखेको ट्रकमा मोटरसाइकल ठोकियो, एकजना घाइते, कारले मोटरसाइकललाई ठक्कर दिएर भाग्न खोज्दा कार पल्टियो
बिग्रिराखेको ट्रकमा मोटरसाइकल ठोकियो, एकजना घाइते, कारले मोटरसाइकललाई ठक्कर दिएर भाग्न खोज्दा कार पल्टियो
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
उम्मेदवारी फिर्ता लिएका  ललनले पाए ९५ भोट
उम्मेदवारी फिर्ता लिएका  ललनले पाए ९५ भोट
रुपनी पूर्णखोप सुनिश्चित पालिका घोषणा
रुपनी पूर्णखोप सुनिश्चित पालिका घोषणा
गत निर्वाचनमा १३ मतले पराजित भिमराज  ४ हजार भन्दा बढी मतान्तरले निर्वाचित 
गत निर्वाचनमा १३ मतले पराजित भिमराज  ४ हजार भन्दा बढी मतान्तरले निर्वाचित