कार्यकारी अधिकृत झाको सरुवा बदर गर्न माँग

राजविराज राजविराज
|
शुक्रबार, कार्तिक २९, २०७६
|
|
२० पटक हेरिएको
Shares
कार्यकारी अधिकृत झाको सरुवा बदर गर्न माँग

सारांश

  •     तिलाठी कोईलाडी गाउपालिकाको बेथिति र भ्रष्टाचार बिरूद्वमा संघर्षशिल बिकासप्रेमी तिलाठी कोईलाडी बासीले गाउपालिका कार्यालयमा बिरोध प्रदर्शन गरेका हुन् ।
  •     संघर्षशिल समुहले गाउँपालिकाको प्रागङ्गमा बिरोध गर्दै मन्त्रालयले आफै खटाई पठाएको अधिकृतलाई कामै नगराई गैर कानुनी रूपमा सरुवा नगर्न तथा बेथिति र भ्रष्टाचारको छानबिनका लागि टोली पठाउन माँग गरेको छ ।
  •     तिलाठी कोईलाडी बेथिति र भष्ट्राचारको अखाडा बनिसकेको अबस्थामा अधिकृत राजिव झाले त्यस्ता बेथितिलाई अन्त गर्न आएकोले झालाई दुई महिना मै सरूवालाई झन भ्रष्टाचारलाई मिलिजुली जलमल गर्न स्पष्ट नियत देखिएको सघर्षशिल समुहका सदस्य निरज कुमार झाले आरोप लगाए ।

दैनिक समाचारदाता
राजविराज, २९ कात्तिक । 
    सप्तरीको तिलाठी कोईलाडीका प्रमुख प्रशासकिय अधिकृत राजिव झाको सरूवा बदरको माँग गर्दै शुक्रबार स्थानियहरूले बिरोध प्रदर्शन गरेका छन् ।
    तिलाठी कोईलाडी गाउपालिकाको बेथिति र भ्रष्टाचार बिरूद्वमा संघर्षशिल बिकासप्रेमी तिलाठी कोईलाडी बासीले गाउपालिका कार्यालयमा बिरोध प्रदर्शन गरेका हुन् ।
    संघर्षशिल समुहले गाउँपालिकाको प्रागङ्गमा बिरोध गर्दै मन्त्रालयले आफै खटाई पठाएको अधिकृतलाई कामै नगराई गैर कानुनी रूपमा सरुवा नगर्न तथा बेथिति र भ्रष्टाचारको छानबिनका लागि टोली पठाउन माँग गरेको छ ।
    तिलाठी कोईलाडी बेथिति र भष्ट्राचारको अखाडा बनिसकेको अबस्थामा अधिकृत राजिव झाले त्यस्ता बेथितिलाई अन्त गर्न आएकोले झालाई दुई महिना मै सरूवालाई झन भ्रष्टाचारलाई मिलिजुली जलमल गर्न स्पष्ट नियत देखिएको सघर्षशिल समुहका सदस्य निरज कुमार झाले आरोप लगाए ।
    गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत राजिवको सरूवामा भ्रष्टहरू बिच मोटो रकम लेनदेन गरी सरूवा गरेकोले यस्ता कार्यको घोर भत्सना गर्दै झाको सरूवा बदर गरी मन्त्रालयले पुनः बहाली गर्न बिज्ञप्ती मार्फत माँग गरिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घर घरमा स्वच्छ खानेपानी पुग्यो
घर घरमा स्वच्छ खानेपानी पुग्यो
पचास वर्षिया दायमनको रहस्यमय हत्या
पचास वर्षिया दायमनको रहस्यमय हत्या
आरोपीले माफी मागेपछि पत्रकार  महासंघको आन्दोलनका कार्यक्रम फिर्ता
आरोपीले माफी मागेपछि पत्रकार  महासंघको आन्दोलनका कार्यक्रम फिर्ता
स्वर्णधारी खेलाडी तथा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान
स्वर्णधारी खेलाडी तथा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान
दुई देशको नागरिकता लिएको भन्दै उपमेयर र उनका श्रीमानबिरुद्ध उजुरी
दुई देशको नागरिकता लिएको भन्दै उपमेयर र उनका श्रीमानबिरुद्ध उजुरी
कृषि उपकरण चोरी गर्ने तीन पक्राउ
कृषि उपकरण चोरी गर्ने तीन पक्राउ
बाढीपीडित परिवारलाई त्रिपालका साथै निःशुल्क स्वास्थ्य जाँच
बाढीपीडित परिवारलाई त्रिपालका साथै निःशुल्क स्वास्थ्य जाँच
दुई स्वास्थ्य चौकीमा पानी शुद्ध गर्ने फिल्टर प्लान्ट हस्तान्तरण
दुई स्वास्थ्य चौकीमा पानी शुद्ध गर्ने फिल्टर प्लान्ट हस्तान्तरण
अपहरण मुद्दामा ९ वर्ष कैद सजाय पाएका  फरार अभियुक्त १० वर्षपछि पक्राउ
अपहरण मुद्दामा ९ वर्ष कैद सजाय पाएका  फरार अभियुक्त १० वर्षपछि पक्राउ
छोरीको अपहरण, बलात्कार र हत्या तथा छोरा  वेपत्ता प्रकरणमा आमाद्वारा न्यायको अपिल, हिरासतमा रहेका वडाअध्यक्षलाई अनुसन्धान गर्न पुनः दश दिनको म्याद थप
छोरीको अपहरण, बलात्कार र हत्या तथा छोरा  वेपत्ता प्रकरणमा आमाद्वारा न्यायको अपिल, हिरासतमा रहेका वडाअध्यक्षलाई अनुसन्धान गर्न पुनः दश दिनको म्याद थप