बेवारिसे अवस्थामा चोरिएका मोटरसाइकल बरामद

राजविराज राजविराज
|
सोमबार, श्रावण ११, २०७८
|
|
३३ पटक हेरिएको
Shares
बेवारिसे अवस्थामा चोरिएका मोटरसाइकल बरामद

सारांश

  •     चोरी भएको स.
  • १प.
  • ६५२८ नम्बरको मोटरसाइकल सोमबार दिउँसो राजविराज नगरपालिका ७ स्थित पत्रकार महासंघ जाने सडक किनारमा वेवारिसे अवस्थामा बरामद भएको हो ।

दैनिक समाचारदाता
राजविराज, ११ साउन । 
    राजविराज नगरपालिकास्थित भगवती मन्दिर छेउबाट तीन दिनअघि चोरी भएको एक मोटरसाइकल सोमबार नगर क्षेत्रबाटै बेवारिसे अवस्थामा बरामद भएको छ ।
    चोरी भएको स.१प. ६५२८ नम्बरको मोटरसाइकल सोमबार दिउँसो राजविराज नगरपालिका ७ स्थित पत्रकार महासंघ जाने सडक किनारमा वेवारिसे अवस्थामा बरामद भएको हो । 
    तीन दिनदेखी उक्त मोटरसाइकल सडक किनारमै राखिएको र कोही पनि लिन नआएपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले बरामद मोटरसाइकल तीन दिन अघि चोरी भएको भन्दै एकजना स्थानिय व्यक्ति सम्पर्कमा आएको तथा उनलाई आवश्यक कागजात र प्रमाण लिएर आउन जानकारी गराइएको बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र  हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र  हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
हिन्दु यूवा परिषद्को खडक नपामा समिति गठन
हिन्दु यूवा परिषद्को खडक नपामा समिति गठन
मोटरसाइकल अनियन्त्रित  हुँदा चालकको मृत्यु
मोटरसाइकल अनियन्त्रित  हुँदा चालकको मृत्यु
लिभर रोग तथा उच्च रक्तचापले  पीडित दुई विपन्न परिवारलाई सहयोग
लिभर रोग तथा उच्च रक्तचापले  पीडित दुई विपन्न परिवारलाई सहयोग
प्रथम राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको पहिलो खेलमा सप्तरी पराजित 
प्रथम राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको पहिलो खेलमा सप्तरी पराजित 
विषादी सेवन गरेका एक युवकको उपचारका क्रममा मृत्यु, अर्का बिरामी
विषादी सेवन गरेका एक युवकको उपचारका क्रममा मृत्यु, अर्का बिरामी
विभिन्न नदी खोलामा आएको बाढीले सप्तरीमा एक हजार  बढी घर डुवानमा,  तिलाठी प्रहरी चौकी डुवानमा, सप्तकोशीमा अहिलेसम्मकै उच्च बहाव
विभिन्न नदी खोलामा आएको बाढीले सप्तरीमा एक हजार बढी घर डुवानमा,  तिलाठी प्रहरी चौकी डुवानमा, सप्तकोशीमा अहिलेसम्मकै उच्च बहाव
निराधार कपोकल्पित लाञ्छनाप्रति प्रशासनको  गम्भिर ध्यानाकर्षण
निराधार कपोकल्पित लाञ्छनाप्रति प्रशासनको  गम्भिर ध्यानाकर्षण
सरकारले तोकेको धानको मुल्य किसानले अझै पाएनन्
सरकारले तोकेको धानको मुल्य किसानले अझै पाएनन्
काँग्रेस सप्तरीको सभापति पदका लागि १३ जना आकांक्षी
काँग्रेस सप्तरीको सभापति पदका लागि १३ जना आकांक्षी