मोटरसाइकल अनियन्त्रित  हुँदा चालकको मृत्यु

राजविराज राजविराज
|
आइतबार, मंसिर ५, २०७८
|
|
३१ पटक हेरिएको
Shares
मोटरसाइकल अनियन्त्रित  हुँदा चालकको मृत्यु

सारांश

  •     स.
  • ६प.
  • ५०६० नं.

दैनिक समाचारदाता
राजविराज, ५ मंसिर । 
    सप्तरीको बोदेबरसाइन नगरपालिका ७ हैठीमा शनिबार राति आफैले चलाएको मोटरसाइकल अनियन्त्रित हुँदा चालकको मृत्यु भएको छ । 
    स.६प. ५०६० नं. को मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्लाको खडक नगरपालिका ११ बनौलीका २३ वर्षीय मोहम्मद सहजाद आलमको मृत्यु भएको हो । 
    दुर्घटनामा गम्भीर घाइते भएका आलमको उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको थियो । सोही अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको  प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?