दैनिक समाचारदाता
राजविराज, ७ माघ ।
हेल्प नेपालको सहयोगमा धर्मी हल्फा महिला विकास क्लब ए सप्तरीले मुस्लिम अनाथ बालबालिकाहरुलाई मंगलबार ब्लायङकेट बितरण गरेको छ ।
जिल्लाको बिष्णुपुर गाउपालिका ७ ईटहरी र बिष्णुपुर गाउँका दलित समुदायका बिपन्न बृद्धबृद्धाहरु र छिन्नमस्ता गाउपालिका ३ गोबिन्दपुरस्थित मदरसा ईस्लामिया जियाउल उलुममा अध्यनरत अनाथ बालबालिकाहरुलाई सो ब्लायङकेट बितरण गरिएको हो ।
धर्मी हलफा महिला विकास क्लवको अध्यक्ष समाजसेवी ई. सूर्य नारायण यादवले एक एक थान ब्लायङकेट बितरण गरेको जनाइएको छ ।
अनाथ बालबालिकाहरुलाई ब्लायङकेट बितरण
सारांश
- जिल्लाको बिष्णुपुर गाउपालिका ७ ईटहरी र बिष्णुपुर गाउँका दलित समुदायका बिपन्न बृद्धबृद्धाहरु र छिन्नमस्ता गाउपालिका ३ गोबिन्दपुरस्थित मदरसा ईस्लामिया जियाउल उलुममा अध्यनरत अनाथ बालबालिकाहरुलाई सो ब्लायङकेट बितरण गरिएको हो ।
- धर्मी हलफा महिला विकास क्लवको अध्यक्ष समाजसेवी ई.
- सूर्य नारायण यादवले एक एक थान ब्लायङकेट बितरण गरेको जनाइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया