असक्तलाई सिरक प्रदान

राजविराज राजविराज
|
शुक्रबार, मंसिर १७, २०७८
|
|
४८ पटक हेरिएको
Shares
असक्तलाई सिरक प्रदान

सारांश

  •     राजविराजस्थित समावेशी अपाङ्ग संघ र बौद्धिक अपाङ्गता अभिभावक संघ सप्तरीले संयुक्त रुपमा ३० औं अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर ५० जना शारीरिक असक्तलाई सिरक बितरण गरेको हो ।
  •       उक्त कार्यक्रममा राजबिराज नगरपालिकाको सहयोगमा १६ वटै वडाबाट आएका ५० जना अपांगता भएका ब्यक्तीहरूलाई सिरक बितरण गरिएको समाबेशी अपांग संघका अध्यक्ष सतिशचन्द्र झाले जानकारी दिए ।
  •       समावेशी अपाङ्ग संघका अध्यक्ष सतिशचन्द्र झाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले सिरक बितरण गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, १७ मंसिर । 
    चिसोबाट पीडित र शारिरीक रुपमा अशक्त विपन्न परिवारका ५० जनालाई शुक्रबार सिरक प्रदान गरिएको छ । 
    राजविराजस्थित समावेशी अपाङ्ग संघ र बौद्धिक अपाङ्गता अभिभावक संघ सप्तरीले संयुक्त रुपमा ३० औं अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर ५० जना शारीरिक असक्तलाई सिरक बितरण गरेको हो । 
    उक्त कार्यक्रममा राजबिराज नगरपालिकाको सहयोगमा १६ वटै वडाबाट आएका ५० जना अपांगता भएका ब्यक्तीहरूलाई सिरक बितरण गरिएको समाबेशी अपांग संघका अध्यक्ष सतिशचन्द्र झाले जानकारी दिए । 
    समावेशी अपाङ्ग संघका अध्यक्ष सतिशचन्द्र झाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले सिरक बितरण गरेका थिए । 
    कार्यक्रममा समाजिक क्षेत्रमा योगदान पु¥याए वापत नगर प्रमुख यादव, उपप्रमुख साधना झा, पत्रकार बैजनाथ झा, मनोहर पोखरेललाई आयोजकले सम्मान गरेका थिए । 
    राजविराज नगरपालिकाको सहयोगमा गरिएको उक्त कार्यक्रममा बौद्धिक अपाङ्गता अभिभावक संघका अध्यक्ष जगदीश अर्यालले आर्थिक रुपले कमजोर र शारिरीक रुपमा अशक्तहरुलाई प्रत्येक वर्ष अपाङ्ग दिवसको अवसर पारेर संघद्वारा विभिन्न सहयोग र शिपमूलक कार्यक्रमहरुको आयोजना गरिदै आएको जानकारी दिए । 
    यसैगरी शुक्रबारै बोदेबरसाईन नगरपालिका नगरप्रमुख आतेश कुमार यादबको उपस्थितिमा अपांगता भएका १ सय ५० जना ब्यक्तीहरूलाई कम्वल बितरण गरिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वालिका तथा समावेशी शिक्षा सम्बन्धी कार्यविधि पारित हुने
वालिका तथा समावेशी शिक्षा सम्बन्धी कार्यविधि पारित हुने
नेकपा प्रचण्ड–नेपाल समुहले  प्रधानमन्त्रीलाई बुझायो विरोध–पत्र
नेकपा प्रचण्ड–नेपाल समुहले  प्रधानमन्त्रीलाई बुझायो विरोध–पत्र
प्रतिष्ठान निर्माणमा दबाब दिन सुरु गरिएको  हस्ताक्षर अभियान तेश्रो दिन पनि जारि
प्रतिष्ठान निर्माणमा दबाब दिन सुरु गरिएको  हस्ताक्षर अभियान तेश्रो दिन पनि जारि
संघीय सरकारमा सप्तरीबाट दुई मन्त्री 
संघीय सरकारमा सप्तरीबाट दुई मन्त्री 
खडक नगरपालिकामा १५ शैय्याको आधारभुत अस्पताल निर्माण हुँदै
खडक नगरपालिकामा १५ शैय्याको आधारभुत अस्पताल निर्माण हुँदै
अत्याधिक गर्मीका कारण बिरामीको चाप बढ्यो
अत्याधिक गर्मीका कारण बिरामीको चाप बढ्यो
आम जनता पार्टीका उम्मेदवार दासले  जनाधिकार पार्टीलाई दिए समर्थन
आम जनता पार्टीका उम्मेदवार दासले  जनाधिकार पार्टीलाई दिए समर्थन
श्रोत नखुलेको ५ लाख भन्दा बढी भारतीय रकमसहित एक पक्राउ
श्रोत नखुलेको ५ लाख भन्दा बढी भारतीय रकमसहित एक पक्राउ
चामलसँगै बोरा भित्र ठूलो परिमाणमा लागु औषध बरामद, दुई पक्राउ
चामलसँगै बोरा भित्र ठूलो परिमाणमा लागु औषध बरामद, दुई पक्राउ
पसलबाट लाखौंको धनमाल चोरी गर्ने दुई नाबालक पक्राउ
पसलबाट लाखौंको धनमाल चोरी गर्ने दुई नाबालक पक्राउ

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु