जननिर्वाचित राष्ट्रपतीय प्रणाली आवश्यक ः अध्यक्ष यादव

राजविराज राजविराज
|
आइतबार, कार्तिक २३, २०८२
|
|
२१ पटक हेरिएको
Shares
जननिर्वाचित राष्ट्रपतीय प्रणाली आवश्यक ः अध्यक्ष यादव

सारांश

  •     सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका २ लौनियाँमा आइतबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
  •       कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान पुनर्लेखन गर्नुपर्ने आवश्यकता रहेको बताउँदै हालको संसदीय व्यवस्था असफल रहेकोले मुलुकको निकास अब संविधान संशोधनबाटै हुने उल्लेख गरे ।
  •     उनले कांग्रेस, कम्युनिष्ट र माओवादी नेतृत्वले मुलुकमा कमीसनतन्त्र र लुटतन्त्र ल्याएको आरोप लगाउँदै त्यसको परिणामस्वरूप जेनजी आन्दोलनको अवस्था आएको  स्जिकिर गरे ।

दैनिक समाचारदाता
राजविराज, २३ कात्तिक । 

    जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले जननिर्वाचित राष्ट्रपतीय प्रणाली आवश्यक रहेको बताएका छन् ।
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका २ लौनियाँमा आइतबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
    कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान पुनर्लेखन गर्नुपर्ने आवश्यकता रहेको बताउँदै हालको संसदीय व्यवस्था असफल रहेकोले मुलुकको निकास अब संविधान संशोधनबाटै हुने उल्लेख गरे ।
    उनले कांग्रेस, कम्युनिष्ट र माओवादी नेतृत्वले मुलुकमा कमीसनतन्त्र र लुटतन्त्र ल्याएको आरोप लगाउँदै त्यसको परिणामस्वरूप जेनजी आन्दोलनको अवस्था आएको  स्जिकिर गरे ।
    कार्यक्रममा माओवादी केन्द्रका पालिका अध्यक्ष खगेन्द्र मंडल नेतृत्वमा दुई सय जना बढी जसपा नेपालमा प्रवेश गरेको जनाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनप्रतिनिधिले न्याय दिलाउन आलटाल गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी
जनप्रतिनिधिले न्याय दिलाउन आलटाल गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी
वर्तमान युग मातृशक्तिको युग हो ः मन्त्री साह
वर्तमान युग मातृशक्तिको युग हो ः मन्त्री साह
सेनाद्वारा बालबिकास कक्षाकोठा भवन स्तरोन्नतीसहित हस्तान्तरण 
सेनाद्वारा बालबिकास कक्षाकोठा भवन स्तरोन्नतीसहित हस्तान्तरण 
विकास निर्माणका कामहरुमा सबै राजनीतिक दलहरुको सहभागिता हुनुपर्छ ः काँग्रेस सप्तरी
विकास निर्माणका कामहरुमा सबै राजनीतिक दलहरुको सहभागिता हुनुपर्छ ः काँग्रेस सप्तरी
असोज ३ लाई सरकारी स्तरबाट उत्सव, मोर्चाद्वारा कालो दिवस
असोज ३ लाई सरकारी स्तरबाट उत्सव, मोर्चाद्वारा कालो दिवस
मन्त्री सोनलद्वारा नदी कटान क्षेत्र निरिक्षण
मन्त्री सोनलद्वारा नदी कटान क्षेत्र निरिक्षण
पत्रकार महासंघ सप्तरीमा गोलाप्रथाबाट कार्की सदस्यमा चुनिए
पत्रकार महासंघ सप्तरीमा गोलाप्रथाबाट कार्की सदस्यमा चुनिए
रुपनी गाउँपालिकाका बाबुछोरीको सवारी दुर्घटनामा बर्दियामा मृत्यु
रुपनी गाउँपालिकाका बाबुछोरीको सवारी दुर्घटनामा बर्दियामा मृत्यु
उद्योग बाणिज्य संघ सप्तरीमा  अग्रवाल समूहको वर्चश्व 
उद्योग बाणिज्य संघ सप्तरीमा  अग्रवाल समूहको वर्चश्व 
प्रदेश २ अन्तर्गत क्रिकेट खेलाडीको  राजविराजमा बन्द प्रशिक्षण सुरु
प्रदेश २ अन्तर्गत क्रिकेट खेलाडीको  राजविराजमा बन्द प्रशिक्षण सुरु