तिरहुत गाउँपालिकाद्वारा निशुल्क बोयर क्रस बोका बितरण 

राजविराज राजविराज
|
बिहिबार, जेठ १८, २०८०
|
|
४१ पटक हेरिएको
Shares
तिरहुत गाउँपालिकाद्वारा निशुल्क बोयर क्रस बोका बितरण 

सारांश

  •     सो पालिकाको पशुपंक्षि विकास शाखाद्वारा चालु आ.
  • ब.
  • को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ५ वटै वडाका २÷२ जना पशुपालकहरुलाई सो बोका बितरण गरिएको गाउँपालिका अध्यक्ष बिजय यादवले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १८ जेठ । 

    स्थानिय पशुपालकहरुलाई व्यवसायीका लागि तिरहुत गाउँपालिकाले १० वटा उन्नत जातका बोयर क्रस बोका बिहीबार निशुल्क बितरण गरेको छ । 
    सो पालिकाको पशुपंक्षि विकास शाखाद्वारा चालु आ.ब.को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ५ वटै वडाका २÷२ जना पशुपालकहरुलाई सो बोका बितरण गरिएको गाउँपालिका अध्यक्ष बिजय यादवले जानकारी दिएका छन् । 
    पशुपालनलाई व्यवसायीकरण गर्ने उद्देश्यले वडा अधयक्षको सिफारिसमा प्रत्येक वडाका दुई÷दुई जना पशुपालकलाई बोयर ७५ प्रतिशत नश्लका बोका निशुल्क बितरण गरिएको अध्यक्ष यादवको भनाई छ । 
     कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कुन्दन कर्ण, पशुपंक्षि विकास शाखाका प्रमुख गोसाई यादव तथा गाउँपालिकाका कर्मचारी लगायत कृषकहरुको उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?