प्रदेश २ मा विज्ञान विषयको परिक्षा रद्द, चैत २२ मा पुनः परिक्षा लिने 

राजविराज राजविराज
|
बिहिबार, चैत्र १४, २०७५
|
|
२४ पटक हेरिएको
Shares
प्रदेश २ मा विज्ञान विषयको परिक्षा रद्द, चैत २२ मा पुनः परिक्षा लिने 

सारांश

  •     परिक्षा अगावै प्रश्नपत्र बाहिरिपछि प्रदेश २ को ८ वटै जिल्लाको विज्ञान विषयको परिक्षा रद्द गरिएको हो ।
  • रद्द गरिएको विज्ञान विषयको परिक्षा पुनः आगामी २२ चैतमा लिइने छ ।
  •     यसअघि जारी माध्यमिक शिक्षा परीक्षा (एसईई) को चौथो दिन बिहिवार विज्ञान विषयको परिक्षा अगावै प्रश्नपत्र बाहिरिएछि बिहिवारै बसेको जिल्ला परीक्षा समन्वय समिति सप्तरीको बैठकले विज्ञान विषयको परीक्षा रद्द गर्न सम्बन्धित निकायमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल बताए ।

दैनिक समाचारदाता
राजविराज, १४ चैत । 
    एसईई परीक्षा अन्तरगत बिहीबार सम्पन्न विज्ञान विषयको परिक्षाको प्रश्नपत्र बुधबार राती नै बाहिरिएको पुष्टि भएपछि सो परिक्षा रद्द गरिएको छ । 
    परिक्षा अगावै प्रश्नपत्र बाहिरिपछि प्रदेश २ को ८ वटै जिल्लाको विज्ञान विषयको परिक्षा रद्द गरिएको हो । रद्द गरिएको विज्ञान विषयको परिक्षा पुनः आगामी २२ चैतमा लिइने छ ।
    यसअघि जारी माध्यमिक शिक्षा परीक्षा (एसईई) को चौथो दिन बिहिवार विज्ञान विषयको परिक्षा अगावै प्रश्नपत्र बाहिरिएछि बिहिवारै बसेको जिल्ला परीक्षा समन्वय समिति सप्तरीको बैठकले विज्ञान विषयको परीक्षा रद्द गर्न सम्बन्धित निकायमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल बताए ।
    यता प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माका अनुसार बिहीबार सम्पन्न विज्ञान विषयको परिक्षामा परिक्षा सुरु हुनु अगावै प्रश्नपत्र बाहिरिएको सन्दर्भमा विभिन्न जिल्लाबाट आएको सिफारिसको आधारमा यस्तो निर्णय गरिएको बताए । 
    सप्तरीमा यसपल्ट कायम गरिएको ३४ वटा परीक्षा केन्द्रबाट ८ हजार ७ सय ९८ परीक्षार्थी परीक्षा दिइरहेका छन् भने विज्ञान विषयको परिक्षा रद्द भएपछि प्रदेश २ मा परिक्षा दिइरहेका ७० हजार ५ सय ६८ विद्यार्थीहरु निराश भएका छन् ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिटरब्याजी साहलाई पक्राउ  गर्न माँग गर्दै प्रर्दशन
मिटरब्याजी साहलाई पक्राउ  गर्न माँग गर्दै प्रर्दशन
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग  गर्दै सरकारी कार्यालय र पालिका बन्द 
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग  गर्दै सरकारी कार्यालय र पालिका बन्द 
महोत्सवको अनुमति खारेजीको माग गर्दै प्रदर्शन
महोत्सवको अनुमति खारेजीको माग गर्दै प्रदर्शन
राजविराजबाट जनकपुर जाँदै गरेको बस मिर्चौयामा  दुर्घटना, दुई जनाको मृत्यु, २५ जना घाइते
राजविराजबाट जनकपुर जाँदै गरेको बस मिर्चौयामा  दुर्घटना, दुई जनाको मृत्यु, २५ जना घाइते
बर्षाका कारण सप्तरीमा पाँच करोडको ईट्टामा क्षति 
बर्षाका कारण सप्तरीमा पाँच करोडको ईट्टामा क्षति 
कर्मचारी कुटपिट गर्नेलाई  कारवाहीको माग गर्दै धर्ना
कर्मचारी कुटपिट गर्नेलाई  कारवाहीको माग गर्दै धर्ना
स्थानिय निकाय कर्मचारी सहिद प्रभुको शालिकमा माल्यार्पण 
स्थानिय निकाय कर्मचारी सहिद प्रभुको शालिकमा माल्यार्पण 
अनुगमनका क्रममा म्याद गुज्रेका सामग्री बरामद
अनुगमनका क्रममा म्याद गुज्रेका सामग्री बरामद
शिक्षक बस्ने कोठा भित्र अजिङगर फेला
शिक्षक बस्ने कोठा भित्र अजिङगर फेला
कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी