राजविराजबाट जनकपुर जाँदै गरेको बस मिर्चौयामा  दुर्घटना, दुई जनाको मृत्यु, २५ जना घाइते

राजविराज राजविराज
|
आइतबार, आश्विन १४, २०८०
|
|
४२ पटक हेरिएको
Shares
राजविराजबाट जनकपुर जाँदै गरेको बस मिर्चौयामा  दुर्घटना, दुई जनाको मृत्यु, २५ जना घाइते

सारांश

  •     आईतबार दिउँसो करिब २ः३० बजे राजविराजबाट जनकपुरधामतर्फ जाँदै गरेको ना.
  • ४ख.
  • ७१८७ नम्बरको धनलक्ष्मी ट्राभल्सको स्प्रिङ पट्टा भाँचिएर मिर्चैयाको मारुती सिमेन्ट फैक्ट्री नजिक अनियन्त्रित भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १४ असोज ।

    राजविराजबाट जनकपुरधामतर्फ जाँदै गरेको एक यात्रुबाहक बस आइतबार दिउँसो सिरहाको मिर्चाैयामा दुर्घटना हुँदा दुई जना यात्रुको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । 
    आईतबार दिउँसो करिब २ः३० बजे राजविराजबाट जनकपुरधामतर्फ जाँदै गरेको ना.४ख. ७१८७ नम्बरको धनलक्ष्मी ट्राभल्सको स्प्रिङ पट्टा भाँचिएर मिर्चैयाको मारुती सिमेन्ट फैक्ट्री नजिक अनियन्त्रित भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । 
    ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जीतेन्द्र बस्नेतले तीब्र गतिमा आउँदै गरेको बस अनियन्त्रित भएर दुर्घटना भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै जानकारी दिएका छन् । दुर्घटनामा मृत्यु भएका दुई जनाको सनाखत हुन नसकेको उनले बताए ।
    सोही दुर्घटनामा घाईते भएका २५ जनाको स्थानीय अस्पतालहरुमा उपचार भईरहेको तथा तीन जनाको अवस्था गम्भिर रहेकोले सिरहा पठाइएको बताए । 
    बसका चालक र बस मिर्चैया प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । यस घटनाबारे अनुसन्धान सुरु गरिएको डिएसपी बस्नेतले बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपनी गाउँपालिकाका स्वयमसेविकाहरु पुरस्कृत तथा सम्मानित

प्रधानमन्त्री कप प्रदेश छनौटमा सप्तरी बिजयी 

गाउँका सम्पूर्ण घरधुरीलाई ब्लायङकेट बितरण

चार दिवसीय चैती छठ पर्व नहाय–खाय विधीसँगै सूरु

अपहरित बालकको भारतबाट प्रहरीले ग¥यो सकुशल उद्दार, अपहरणमा संलग्न रहेको आशंकामा तीन जना प्रहरी नियन्त्रणमा

कलभर्टमा जमेको पानीमा डुबेर बालकको मृत्यु

क्वारेन्टाइन केन्द्र बाहेकका  विद्यालयले पाठ्यपुस्तक बितरण गर्दै

भ्रामक प्रचारमा नपर्न जसपा निकट राष्ट्रिय विद्यार्थी संघको आग्रह

अस्पतालभित्रै महिलामाथि बलात्कारको प्रयास गर्ने पक्राउ

सप्तरीका संक्रमितको संख्या थपिदै, निको हुनेको संख्या ९६

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?