विश्व शान्तिका लागि बेल्हीचपेनामा बिष्णुमहायज्ञ सुरू

राजविराज राजविराज
|
सोमबार, चैत्र २, २०७७
|
|
२८ पटक हेरिएको
Shares
विश्व शान्तिका लागि बेल्हीचपेनामा बिष्णुमहायज्ञ सुरू

सारांश

  •     नेपालमा पहिलो पटक सप्तरी जिल्लामा सो महायज्ञ सुरु भएको तथा विश्व शान्ति स्थापना र प्राकृतिक प्रकोपबाट बचाउन, जोगिनको लागि आयोजना गरिएको महायज्ञ तयारी समितिका संयोजक गजेन्द्र कुमार मण्डलले जानकारी दिएका छन् ।
  •     स्थानियबासिहरुको सहयोगमा १०८ मरवासहित १०८ मण्डली आफ्नै गाउमा जिल्लाका २४३ मण्डलीको सहभागिता रहेको जानकारी दिँदै महायज्ञमा पाँच सय युवा स्वयंसेवक समेत परिचालन गरिएको उनले बताए ।
  •     महायज्ञ अवधि भरिमा महायज्ञ स्थलका साथै सो वडाभरिमा मदिरा तथा मदिरा जन्य नशालु पदार्थ र माछा मासुमा समेत रोक लगाएको मेला समितिका सल्लाहकार ओम प्रकाश मण्डलले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २ चैत । 
    विश्व शान्ति स्थापनाका लागि सप्तरीको राजगढ गाउपालिका वडा न. ४ बेल्हि चपेनामा श्री सिताराम नाम संकिर्तन तथा बिष्णु महायज्ञ सोमबारदेखी सुरू भएको छ ।
    नेपालमा पहिलो पटक सप्तरी जिल्लामा सो महायज्ञ सुरु भएको तथा विश्व शान्ति स्थापना र प्राकृतिक प्रकोपबाट बचाउन, जोगिनको लागि आयोजना गरिएको महायज्ञ तयारी समितिका संयोजक गजेन्द्र कुमार मण्डलले जानकारी दिएका छन् ।


    स्थानियबासिहरुको सहयोगमा १०८ मरवासहित १०८ मण्डली आफ्नै गाउमा जिल्लाका २४३ मण्डलीको सहभागिता रहेको जानकारी दिँदै महायज्ञमा पाँच सय युवा स्वयंसेवक समेत परिचालन गरिएको उनले बताए ।
    महायज्ञ अवधि भरिमा महायज्ञ स्थलका साथै सो वडाभरिमा मदिरा तथा मदिरा जन्य नशालु पदार्थ र माछा मासुमा समेत रोक लगाएको मेला समितिका सल्लाहकार ओम प्रकाश मण्डलले जानकारी दिए ।
    यस्तै महायज्ञ अवधिभरि व्यापक मात्रामा सुरक्षा व्यवस्था समेत कडा पारिएको मेला समितिले जनाएको छ । महायज्ञमा झुला, मौतका कुवा, रासलिला, रामायण पाठ, कथा, पुरान, साँस्कृतिक कार्यक्रम लगायतका विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु समेत रहेको छ । 
    महायज्ञमा जगतनन्दन दास पगला बाबाको विशेष पहलमा सो बिष्णु महायज्ञको उदघाटनमा बिहान गाउबासीहरू सहभागितामा बृहत् कलश यात्रा निकाली तथा मुतनि नदिमा जल रिसार गरेको आयोजकले जनाएको छ । महायज्ञ चैत १२ गते सम्म चल्ने छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हनुमाननगरका नगर प्रमुख संक्रमित
हनुमाननगरका नगर प्रमुख संक्रमित
बालवालिकालाई कुलतवाट जोगाउन  विभिन्न सचेतनामूलक कार्यक्रम आवश्यक
बालवालिकालाई कुलतवाट जोगाउन  विभिन्न सचेतनामूलक कार्यक्रम आवश्यक
प्रेस जगतको समस्या समाधानमा आफू  सहयोग गर्न तत्पर ः अर्थमन्त्री साह 
प्रेस जगतको समस्या समाधानमा आफू  सहयोग गर्न तत्पर ः अर्थमन्त्री साह 
हराएकी बालिका फेला पारी अभिभावकलाई जिम्मा
हराएकी बालिका फेला पारी अभिभावकलाई जिम्मा
प्रमुखमाथी भएको दुव्र्यवहार तथा  हातपातको बिरोध गर्दै स्थानिय तह बन्द
प्रमुखमाथी भएको दुव्र्यवहार तथा  हातपातको बिरोध गर्दै स्थानिय तह बन्द
नागरिकता बनाउन आउनेको अत्याधिक भिड
नागरिकता बनाउन आउनेको अत्याधिक भिड
स्व. गजेन्द्र बाबुको जन्मजयन्ती मनाईयो
स्व. गजेन्द्र बाबुको जन्मजयन्ती मनाईयो
प्रदेश क्रिकेट संघले कप्तान, प्रशिक्षक तथा  छनौट समितिसँग लिखित जानकारी लिने 
प्रदेश क्रिकेट संघले कप्तान, प्रशिक्षक तथा  छनौट समितिसँग लिखित जानकारी लिने 
सार्वजनिक बिदाका दिनहरुमा पनि  नागरिकता, राष्ट्रिय परिचयपत्र र  राहदानी सम्बन्धी सेवा प्रवाह हुने
सार्वजनिक बिदाका दिनहरुमा पनि  नागरिकता, राष्ट्रिय परिचयपत्र र  राहदानी सम्बन्धी सेवा प्रवाह हुने
अख्तियारमा सप्तरीबाट ८ सय ४७ उजुरी
अख्तियारमा सप्तरीबाट ८ सय ४७ उजुरी