दैनिक समाचारदाता
राजविराज, ११ कात्तिक ।
प्रथम संविधानसभा सदस्य विपि यादव शुक्रबार जनमत पार्टीमा प्रवेश गरेका छन् ।
जनमत पार्टीले शुक्रबार राजविराज वडा नं. १२ मा घरदैलो कार्यक्रम गरिरहँदा उनलाई पार्टीका राष्ट्रिय अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य सप्तरी क्षेत्र नं. २ का उम्मेदवार डा. सिके राउतले फुलमाला लगाई पार्टीमा प्रवेश गराएका हुन् ।
सो अवसरमा उनलाई उक्त क्षेत्रको प्रदेश सभा ख का उम्मेदवार महेश प्रसाद यादवले समेत स्वागत गरेका थिए ।
प्रथम संविधानसभा सदस्य विपि यादव जनमतमा प्रवेश
सारांश
- जनमत पार्टीले शुक्रबार राजविराज वडा नं.
- १२ मा घरदैलो कार्यक्रम गरिरहँदा उनलाई पार्टीका राष्ट्रिय अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य सप्तरी क्षेत्र नं.
- २ का उम्मेदवार डा.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया