अन्तर्राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता शुरु

राजविराज राजविराज
|
शनिबार, कार्तिक २४, २०७५
|
|
५९ पटक हेरिएको
Shares
अन्तर्राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता शुरु

सारांश

  •     प्रतियोगिता मुल समितिको आयोजनामा प्रतियोगिता शुरु भएको उक्त प्रतियोगिताको प्रतिनिधि सभा सदस्य रानी मण्डलले उदघाटन गरेकी छिन ।
  •       उनले प्रतियोगिताले आपसी सद्भाव बढाउनुको साथै नेपाल भारतको सम्बन्ध अझ सुमधुर बनाउने विश्वास व्यक्त गरिन ।
  • प्रमुख अतिथि मण्डलले खेलकुद क्षेत्रको विकास भए मात्र विकास निर्माणले गतिलिने बताउँदै यस क्षेत्रको विकासको लागी आफुले क्षमताले भ्याएसम्म सहयोग गर्ने प्रतिबद्घता जनाईन ।

    राजविराज÷सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका २ स्थित लोनियामा शनिबारदेखि अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सुरु भएको छ । 
    शनिबारको उदघाटनको खेलमा पर्साको सुनिल साहले भारत मध्य प्रदेशका रविन्द्र कानुलाई पाखा लगाए भने दोस्रो खेलमा भारत जम्मुका निसारले भारतकै हरियाणाका सुरेन्द्र पाललाई पराजित गरे । 

    प्रतियोगितामा नेपालको पर्सा, बारा, सिरहा र सप्तरीका साथै भारतको जम्मु, कानपुर, दिल्ली, राजस्थान, मेरठ, हरियाणाका गरी ४२ जना पहलमानहरुको सहभागीता छ । प्रतियोगिता २६ गते सम्पन्न हुनेछ । प्रतियोगिताका विजेताहरुलाई नगदका साथे मेडल र शिल्ड प्रदान गरिने कार्यक्रम रहेको आयोजक समितिका अध्यक्ष रामेश्वर मण्डलले बताए । 

    प्रतियोगिता मुल समितिको आयोजनामा प्रतियोगिता शुरु भएको उक्त प्रतियोगिताको प्रतिनिधि सभा सदस्य रानी मण्डलले उदघाटन गरेकी छिन । 
    उनले प्रतियोगिताले आपसी सद्भाव बढाउनुको साथै नेपाल भारतको सम्बन्ध अझ सुमधुर बनाउने विश्वास व्यक्त गरिन । प्रमुख अतिथि मण्डलले खेलकुद क्षेत्रको विकास भए मात्र विकास निर्माणले गतिलिने बताउँदै यस क्षेत्रको विकासको लागी आफुले क्षमताले भ्याएसम्म सहयोग गर्ने प्रतिबद्घता जनाईन ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षकको तलब ८ बाट ५ हजारमा  झर्ने भएपछि मदरसामा विवाद 
शिक्षकको तलब ८ बाट ५ हजारमा  झर्ने भएपछि मदरसामा विवाद 
सर्वाधिक पुरस्कार राशी भएको मेयर कप सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण सुरु
सर्वाधिक पुरस्कार राशी भएको मेयर कप सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण सुरु
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
प्रसुती गृहहरुमा स्वास्थ्य सामग्री उपकरणहरु प्रदान 
प्रसुती गृहहरुमा स्वास्थ्य सामग्री उपकरणहरु प्रदान 
कन्या छात्रावास १५ दिनभित्र मविव क्याम्पसलाई हस्तान्तरण गर्न माग
कन्या छात्रावास १५ दिनभित्र मविव क्याम्पसलाई हस्तान्तरण गर्न माग
डाका मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ
डाका मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ
दुर्घटनामा एकको मृत्यु, एक गम्भिर
भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन 
भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन 
सप्तरी काँग्रेसमा कार्य समितिको बैठक बारे असन्तुष्टि
सप्तरी काँग्रेसमा कार्य समितिको बैठक बारे असन्तुष्टि
हत्या, बलात्कार गरि फरार तथा हतियारसहित  पक्राउ परेका चार अभियुक्त सार्वजनिक
हत्या, बलात्कार गरि फरार तथा हतियारसहित  पक्राउ परेका चार अभियुक्त सार्वजनिक

छुटाउनुभयो कि ?

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन