दैनिक समाचारदाता
राजविराज, ६ चैत ।
प्रदेश २ का भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ को विकासीय गतिविधिले अब तिब्रता पाउने बताएका छन् ।
पत्रकार कृष्ण मण्डलको सहयोग र पहलमा तथा मन्त्री साहको प्रमुख आतिथ्य बुधबार आयोजित भेलामा स्थानीय गाउँवासीलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुुन् ।
छिन्नमस्ता ६ अन्तरगत खुदिबखारी, कुपही र कोचाबखारी गरी तिनै गाउको संयुक्त विकासको निमित्त प्रदेश सरकारद्वारा छनौट भएको सडक खण्ड निर्माणमा केही बाधा अबरोध भए पनि सोको टुङ्गो समेत लागिसकेको स्थलगत निरिक्षण पछि उनले बताए ।
सोहि क्रममा गाउको डिहबार बाबा, बिशहेर बाबा र ब्रहम स्थान समेतको दर्शन गरी विकास निर्माणकार्यमा भएको केही असहमती समेतलाई चिर्दै विभिन्न शिर्षकमा रकम समेत निकासा गरि दिने उनले गाउँले समक्ष प्रतिबद्धता जनाए ।
छिन्नमस्ता ६ को विकासीय गतिविधिले तिब्रता पाउने ः मन्त्री साह
सारांश
- पत्रकार कृष्ण मण्डलको सहयोग र पहलमा तथा मन्त्री साहको प्रमुख आतिथ्य बुधबार आयोजित भेलामा स्थानीय गाउँवासीलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुुन् ।
- छिन्नमस्ता ६ अन्तरगत खुदिबखारी, कुपही र कोचाबखारी गरी तिनै गाउको संयुक्त विकासको निमित्त प्रदेश सरकारद्वारा छनौट भएको सडक खण्ड निर्माणमा केही बाधा अबरोध भए पनि सोको टुङ्गो समेत लागिसकेको स्थलगत निरिक्षण पछि उनले बताए ।
- सोहि क्रममा गाउको डिहबार बाबा, बिशहेर बाबा र ब्रहम स्थान समेतको दर्शन गरी विकास निर्माणकार्यमा भएको केही असहमती समेतलाई चिर्दै विभिन्न शिर्षकमा रकम समेत निकासा गरि दिने उनले गाउँले समक्ष प्रतिबद्धता जनाए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
खुश्वुको हत्या आरोपमा एक पक्राउ
अस्पतालको सेवा सुधारको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र
आत्महत्या न्यूनीकरणका लागि सचेतना फैलाउँदै प्रहरी
श्रोत नखुलेको ५२ लाख भन्दा बढी रकमसहित चार पक्राउ
ठूलो परिमाणको गाजा बरामद, एक पक्राउ
राजु पासवानलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कार
ग्यास सिलिण्डर सहज रुपमा बिक्रि बितरण नगरिए कारवाही ः जिप्रका
प्रतिक्रिया
० प्रतिक्रिया