राप्रपा नेपालको जिल्ला समिति बिस्तार

राजविराज राजविराज
|
शनिबार, चैत्र ५, २०७८
|
|
२६ पटक हेरिएको
Shares
राप्रपा नेपालको जिल्ला समिति बिस्तार

सारांश

  • बिस्तारित समितिको उपाध्यक्षत्रेयमा उमेश खडका, बालेश्वर राम, देवकुमारी चौधरी, सचिवमा रुद्रनारायण झा तथा कोषाध्यक्षमा सन्तोष यादव तथा प्रवक्तामा दिनेश साह रहेका छन् ।
  •   आयोजित कार्यक्रममा प्रमुख अतिथि, केन्द्रिय सदस्य झा, जिल्ला अध्यक्ष, उपाध्यक्ष लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
  •    

राजविराज÷कमल थापा नेतृत्वको नवगठित राप्रपा नेपाल सप्तरीको जिल्ला कार्यसमिति बिस्तार गरिएको छ ।  
शनिबार राजविराजमा आयोजित एक कार्यक्रममा वर्तमान जिल्ला कार्यसमितिलाई बिस्तार गर्दै ५० पु¥याएको केन्द्रिय सदस्य सुभाषचन्द्र झाले जानकारी दिएका छन् । 
झाको अध्यक्षत तथा मधेश प्रदेशका अध्यक्ष रामनरेश यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमले अमिति यादवको अध्यक्षता गठित जिल्ला कार्य समिति बिस्तार गरेको हो । 
बिस्तारित समितिको उपाध्यक्षत्रेयमा उमेश खडका, बालेश्वर राम, देवकुमारी चौधरी, सचिवमा रुद्रनारायण झा तथा कोषाध्यक्षमा सन्तोष यादव तथा प्रवक्तामा दिनेश साह रहेका छन् । 
आयोजित कार्यक्रममा प्रमुख अतिथि, केन्द्रिय सदस्य झा, जिल्ला अध्यक्ष, उपाध्यक्ष लगायतले शुभकामना मन्तव्य दिएका थिए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ग्लोबल बहुमुखी सहकारी संस्थाले २५ करोडको कारोवार ग¥यो
ग्लोबल बहुमुखी सहकारी संस्थाले २५ करोडको कारोवार ग¥यो
आलागिमा दुई लाख ३ हजार नगदसहित ४१ लाख मुल्य बराबरको क्षति, १८ पालिका मध्ये चार पालिकासँग मात्र बारुणयन्त्र
आलागिमा दुई लाख ३ हजार नगदसहित ४१ लाख मुल्य बराबरको क्षति, १८ पालिका मध्ये चार पालिकासँग मात्र बारुणयन्त्र
जिल्लाकै प्रतिष्ठित मेयर कप  क्रिकेट प्रतियोगिता बैशाखमा हुने
जिल्लाकै प्रतिष्ठित मेयर कप  क्रिकेट प्रतियोगिता बैशाखमा हुने
कर्मचारीमाथी कुटपिट र कार्यालय तोडफोडका घटना खेदपूर्ण, दोषिमाथी कारवाहीको माग ः नेपाली काँग्रेस सप्तरी
कर्मचारीमाथी कुटपिट र कार्यालय तोडफोडका घटना खेदपूर्ण, दोषिमाथी कारवाहीको माग ः नेपाली काँग्रेस सप्तरी
अवैध रुपमा भारतबाट नेपाल ल्याउँदै गरेको १८  लाख भन्दा बढीको फलफुलसहित एक पक्राउ
अवैध रुपमा भारतबाट नेपाल ल्याउँदै गरेको १८  लाख भन्दा बढीको फलफुलसहित एक पक्राउ
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई गम्भिर
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई गम्भिर
तीनवटा सवारीसाधनबाट ठूलो परिमाणमा  प्रतिबन्धित लागुऔषध गाँजा बरामद
तीनवटा सवारीसाधनबाट ठूलो परिमाणमा  प्रतिबन्धित लागुऔषध गाँजा बरामद
मोटरसाइकलले स्कारपियोलाई ठक्कर दिदा दुई घाइते
मोटरसाइकलले स्कारपियोलाई ठक्कर दिदा दुई घाइते
उद्योग दिवसमा प्रभातफेरी र अन्तरक्रिया
उद्योग दिवसमा प्रभातफेरी र अन्तरक्रिया
शनिदेव मन्दिरका बाबा र पुजारी बस्ने घरटहरा भत्काइयो
शनिदेव मन्दिरका बाबा र पुजारी बस्ने घरटहरा भत्काइयो