ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई गम्भिर

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन ३, २०७८
|
|
११७ पटक हेरिएको
Shares
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई गम्भिर

सारांश

  •     फलामे रड बोकेर अर्नाहाबाट पत्थरगाढा तर्फ फर्कदै गरेको स.
  • १.
  • त.

दैनिक समाचारदाता
राजविराज, ३ फागुन । 
    सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ मा सोमबार राती ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भिर घाईते भएका छन् । 
    फलामे रड बोकेर अर्नाहाबाट पत्थरगाढा तर्फ फर्कदै गरेको स.१.त. ६१०८ नम्बरको ट्याक्टर सोमबार राती १० बजेतिर बीच बाटो मै पल्टिएर दुर्घट्ना हुदा २९ वर्षिय सन्तोष सदाको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भिर घाईते भएका सदाको मंगलवार विहान उपचारको क्रममा स्थानीय गजेन्द्र नारायण सिह अस्पतालमा मृत्यु भएको छ । 
    ट्याक्टर सडक भन्दा तल बजारिएपछी सोही वडाका २८ वर्षिय चालक श्रीप्रसाद मण्डल र १८ वर्षिय युवराज सदा गम्भिर घाईते भएका छन् । उनीहरुको पनि सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नैतिकता र संस्कार कै कारण काँग्रेस पार्टी कमजोर बन्दै गएको छ ः डा. कोइराला
नैतिकता र संस्कार कै कारण काँग्रेस पार्टी कमजोर बन्दै गएको छ ः डा. कोइराला
अपहरित बालकको भारतबाट प्रहरीले ग¥यो सकुशल उद्दार, अपहरणमा संलग्न रहेको आशंकामा तीन जना प्रहरी नियन्त्रणमा
अपहरित बालकको भारतबाट प्रहरीले ग¥यो सकुशल उद्दार, अपहरणमा संलग्न रहेको आशंकामा तीन जना प्रहरी नियन्त्रणमा
शिक्षक राय मृत फेला 
शिक्षक राय मृत फेला 
हरवा चरवाहरुको लगत संकलनको काम  तत्काल अघि बढाउनुपर्नेमा जोड
हरवा चरवाहरुको लगत संकलनको काम  तत्काल अघि बढाउनुपर्नेमा जोड
जनमत पार्टी सप्तरीका ६ नेतालाई शान्ति बिरुद्धको कसुर मुद्दामा सात दिने म्याद थप 
जनमत पार्टी सप्तरीका ६ नेतालाई शान्ति बिरुद्धको कसुर मुद्दामा सात दिने म्याद थप 
बिरामी अवस्थामा फेला परेको बाछोको मृत्यु
बिरामी अवस्थामा फेला परेको बाछोको मृत्यु
जसपा वरिष्ठ नेता यादवको निधन
जसपा वरिष्ठ नेता यादवको निधन
लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
काँग्रेस सप्तरीले सबै निर्वाचन क्षेत्र तथा स्थानीय तहहरुमा भेला गर्ने
काँग्रेस सप्तरीले सबै निर्वाचन क्षेत्र तथा स्थानीय तहहरुमा भेला गर्ने
उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन