दैनिक समाचारदाता
राजविराज, २८ फागुन ।
राजविराज नगरपालिका वडा नं. ७ स्थित कर्मचारी मिलन केन्द्रको कम्पाउण्डमा बिरामी अवस्थामा फेला परेको बाछोको मृत्यु भएको छ ।
मंगलबार बिहान बाछो बिरामी अवस्थामा फेला परेका थिए । राजविराज नगरपालिकाको पहलमा बाछोको उपचार गरिएपनी बुधबार बिहान बाछोको मृत्यु भएको हो ।
वेवारिसे अवस्थामा भेटिएको बाछो धनीले बिरामी परेपछी अलपत्र छोडेका थिए ।
बिरामी अवस्थामा फेला परेको बाछोको मृत्यु
सारांश
- मंगलबार बिहान बाछो बिरामी अवस्थामा फेला परेका थिए ।
- राजविराज नगरपालिकाको पहलमा बाछोको उपचार गरिएपनी बुधबार बिहान बाछोको मृत्यु भएको हो ।
- वेवारिसे अवस्थामा भेटिएको बाछो धनीले बिरामी परेपछी अलपत्र छोडेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया