अपाङ्गताहरूको अधिकारका  सवालमा एकजुट हुनुपर्नेमा जोड

राजविराज राजविराज
|
शनिबार, आश्विन २३, २०७८
|
|
७५ पटक हेरिएको
Shares
अपाङ्गताहरूको अधिकारका  सवालमा एकजुट हुनुपर्नेमा जोड

सारांश

  •     सगरमाथा अपांग कल्याण, समाबेशी अपांग, बौद्विक अपांगसहितका ७ वटा संस्थाहरूद्वारा वडा दशैको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सो कुरामा जोड दिएका हुन् ।
  •       उक्त अबसरमा राष्ट्रिय अपांग महासंघका केन्द्रिय महासचिव राजु बस्नेतले अपांगताहरूको सवालमा सबै अपांगता भएका संघ संगठनहरू एकजुट हुनुपर्नेको विकल्प नरहेको बताए ।
  • उनले राष्ट्रिय जनगणनामा अपांगता भएका कुनै ब्यक्ती नछुटने गरी सबैलाई आ–आप्mनो ठाउवाट सहभागी हुन आग्रह समेत गरे ।

दैनिक समाचारदाता
राजबिराज, २३ असोज । 
    अपाङ्गता भएका ब्यक्तीहरूको सवालमा एकजुट हुनुपर्ने शनिबार राजविराजमा आयोजित एक कार्यक्रमका बक्ताहरूले जोड दिएका छन ।
    सगरमाथा अपांग कल्याण, समाबेशी अपांग, बौद्विक अपांगसहितका ७ वटा संस्थाहरूद्वारा वडा दशैको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सो कुरामा जोड दिएका हुन् । 
    उक्त अबसरमा राष्ट्रिय अपांग महासंघका केन्द्रिय महासचिव राजु बस्नेतले अपांगताहरूको सवालमा सबै अपांगता भएका संघ संगठनहरू एकजुट हुनुपर्नेको विकल्प नरहेको बताए । उनले राष्ट्रिय जनगणनामा अपांगता भएका कुनै ब्यक्ती नछुटने गरी सबैलाई आ–आप्mनो ठाउवाट सहभागी हुन आग्रह समेत गरे ।
    महासचिव बस्नेतले अपाङ्गताको सवालहरूलाई स्थानीय तहको योजना तथा कार्यक्रमहरूमा राष्ट्रिय अपाङ्ग महासंघ प्रयासरत रहेको दाबी गरे । सात वटै प्रदेशका स्थानीय पालिकाहरुका नीति, कानुन र विकासका कार्यक्रमहरूमा अपाङ्गता भएका व्यक्तिका सवालहरूलाई समावेशीकरण गर्न र गराउने उद्देश्य अपाङ्गता समावेशी विकास कार्यक्रम गर्दै आएको उल्लेख गरे ।
    समाबेशी अपांग संघ सप्तरीका अध्यक्ष सतिशचन्द्र झाको अध्यक्षतामा आयोजित कार्यक्रममा बौद्विकता अभिभावक अपांग संघका अध्यक्ष जगदिश अर्याल, अपांग पुर्णस्थापन केन्द्रका अध्यक्ष शिव प्रसाद यादब, सगरमाथा अपांग कल्याण संघका उपाध्यक्ष उमेश कुमार चौधरी, सप्तरी दृष्टिबिहिन अपांगका अध्यक्ष चन्द्रशेखर झा, रामचन्द्र यादब लगायतले अपांगता भएका ब्यक्तीहरूको पहुँच र दिगो बिकासका लागी सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
खेतमा फ्यालिएको ज्युँदै नवजात  शिशुले पायो अभिभावक
खेतमा फ्यालिएको ज्युँदै नवजात  शिशुले पायो अभिभावक
निजामति दिवसमा बलान बिहुलका तीन विद्यालयलाई कम्प्युटर प्रदान
निजामति दिवसमा बलान बिहुलका तीन विद्यालयलाई कम्प्युटर प्रदान
भारतीय दुतावासको सहयोगमा निर्माणाधीन कन्या छात्रावासलाई पूर्णता दिनुपर्नेमा जोड
भारतीय दुतावासको सहयोगमा निर्माणाधीन कन्या छात्रावासलाई पूर्णता दिनुपर्नेमा जोड
खेतमा साग टिप्न गएकी महिलाको बियरको बोतल प्रहार गरि हत्या
खेतमा साग टिप्न गएकी महिलाको बियरको बोतल प्रहार गरि हत्या
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, पाँच घाइते
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, पाँच घाइते
हत्यामा संलग्न रहेको आरोपमा युवक पक्राउ
हत्यामा संलग्न रहेको आरोपमा युवक पक्राउ
जनमत पार्टीद्वारा अग्निपीडितलाई राहत प्रदान
जनमत पार्टीद्वारा अग्निपीडितलाई राहत प्रदान
अशक्तलाई ह्वील चेयर, दृष्टिविहिन बालबालिकालाई शैक्षिक सामाग्री वितरण
अशक्तलाई ह्वील चेयर, दृष्टिविहिन बालबालिकालाई शैक्षिक सामाग्री वितरण
माओवादी केन्द्र सप्तरीले शहिद यादव  र भट्टराईको २० औ स्मृति मनायो
माओवादी केन्द्र सप्तरीले शहिद यादव  र भट्टराईको २० औ स्मृति मनायो

छुटाउनुभयो कि ?

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन