असईको मृत्यु प्रकरणमा सशस्त्रका एसपी खड्का हेडक्वाटर तानिए 

राजविराज राजविराज
|
बुधबार, आश्विन २६, २०७९
|
|
३९ पटक हेरिएको
Shares
असईको मृत्यु प्रकरणमा सशस्त्रका एसपी खड्का हेडक्वाटर तानिए 

सारांश

  •     असोज २० गते बिहीबारका दिन छिमेकी मुलुक भारतको बिहार राज्यस्थित सुपौल जिल्लाको नयाँ बस्ती भन्ने स्थानमा दिउँसो २ बजे शव फेला परेको थियो ।
  •       सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित सशस्त्र प्रहरी वेश क्याम्पमा दरबन्दी रहेको सिरहा जिल्ला निवासी ४० वर्षिय असई सत्यनारायण यादवको नग्न अवस्थामा शव फेला परेको थियो ।
  •     असई यादवको शव फेला परेको खबर प्राप्त भएपछि सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक खड्कासहितको टोली घटनास्थल पुगि उनको शव लिई पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका थिए ।

दैनिक समाचारदाता
राजविराज, २६ असोज । 

    सप्तरीको छिन्नमस्तामा कार्यरत एक सशस्त्र प्रहरीका असईको मृत्यु प्रकरणमा सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण हेडक्वाटर सप्तरीका प्रहरी उपरिक्षक प्रदिप खड्का हेडक्वाटर तानिएका छन् । 
    असोज २० गते बिहीबारका दिन छिमेकी मुलुक भारतको बिहार राज्यस्थित सुपौल जिल्लाको नयाँ बस्ती भन्ने स्थानमा दिउँसो २ बजे शव फेला परेको थियो । 
    सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित सशस्त्र प्रहरी वेश क्याम्पमा दरबन्दी रहेको सिरहा जिल्ला निवासी ४० वर्षिय असई सत्यनारायण यादवको नग्न अवस्थामा शव फेला परेको थियो ।
    असई यादवको शव फेला परेको खबर प्राप्त भएपछि सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक खड्कासहितको टोली घटनास्थल पुगि उनको शव लिई पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका थिए । 
    यता घटना बारे अनुसन्धानका क्रममा बुधबार सशस्त्र प्रहरी उपरिक्षक खड्का हेडक्वाटर तानिएका हुन् । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक नरेशकुमार सिंहले पोष्टमार्टमको रिपोर्ट अझै आइनसकेकोले असईको मृत्यु घटना बारे स्पष्ट भन्न सक्ने आधार नरहेको बताए । यद्दपी अनुसन्धान जारि रहेको उनले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक महिला स्वास्थ्यकर्मीसहित ७ जना कोरोना संक्रमित थपिए
एक महिला स्वास्थ्यकर्मीसहित ७ जना कोरोना संक्रमित थपिए
सपाको “बिसु” अभियानका लागि  सप्तरी कार्य योजना तयार  
सपाको “बिसु” अभियानका लागि  सप्तरी कार्य योजना तयार  
मित्रमिलन समारोहमा टिम कालो ८ विकेटले बिजयी
मित्रमिलन समारोहमा टिम कालो ८ विकेटले बिजयी
लैंङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत ¥याली निकालिए
लैंङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत ¥याली निकालिए
बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी सिंह पक्राउ
बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी सिंह पक्राउ
अनुमति बिना नै नापी कार्यालय हुलाकको भवनमा संचालन
अनुमति बिना नै नापी कार्यालय हुलाकको भवनमा संचालन
वडा सचिवको शोक मनाउन गाउँपालिकामा बिदा
वडा सचिवको शोक मनाउन गाउँपालिकामा बिदा
राजविराजमा प्रदेश २ कृषि विश्वविद्यालयको कार्यालय उद्घाटन, गरिबी र बेरोजगारी समस्या हटाउनुका साथै जनशक्ती उत्पादनका लागि कृषि विश्वविद्यालय ः अध्यक्ष यादव
राजविराजमा प्रदेश २ कृषि विश्वविद्यालयको कार्यालय उद्घाटन, गरिबी र बेरोजगारी समस्या हटाउनुका साथै जनशक्ती उत्पादनका लागि कृषि विश्वविद्यालय ः अध्यक्ष यादव
ट्याङकरबाट डिजल चोरी घटनामा एक जना  कारागार चलान, दुई जना धरौटीमा छुटे
ट्याङकरबाट डिजल चोरी घटनामा एक जना  कारागार चलान, दुई जना धरौटीमा छुटे
तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी 
तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी