वडा सचिवको शोक मनाउन गाउँपालिकामा बिदा

राजविराज राजविराज
|
मंगलबार, पौष ६, २०७८
|
|
३३ पटक हेरिएको
Shares
वडा सचिवको शोक मनाउन गाउँपालिकामा बिदा

सारांश

  •     गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले मंगलबार एक शोक वक्तब्य मार्फत सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक मनाउन गाउँपालिका र मातहातका सबै कार्यालय बन्द रहने जनाएका छन् ।
  •       शोक वक्तब्यमा उनले सिंहको निधनबाट गाउँपालिकालाई अपूर्णिय क्षति हुनुका साथै एक कुशल कर्मचारी गुमाएको उल्लेख गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो संवेदना ब्यक्त गरिएको छ ।
  •       सोही गाउँपालिका निवासी ४९ वर्षिय सिंहको सोमबार उपचारको क्रममा निधन भएको थियो ।

दैनिक समाचारदाता
राजविराज, ६ पुस । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका वडा सचिव राजेश सिंहको भएको असामयिक निधनका कारण मंगलबार शोक मनाउन गाउँपालिकामा विदा दिइएको छ । 
    गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले मंगलबार एक शोक वक्तब्य मार्फत सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक मनाउन गाउँपालिका र मातहातका सबै कार्यालय बन्द रहने जनाएका छन् । 
    शोक वक्तब्यमा उनले सिंहको निधनबाट गाउँपालिकालाई अपूर्णिय क्षति हुनुका साथै एक कुशल कर्मचारी गुमाएको उल्लेख गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो संवेदना ब्यक्त गरिएको छ । 
    सोही गाउँपालिका निवासी ४९ वर्षिय सिंहको सोमबार उपचारको क्रममा निधन भएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?