बाढीमा फसेकाहरुको उद्दार

राजविराज राजविराज
|
आइतबार, आषाढ २९, २०७६
|
|
३९ पटक हेरिएको
Shares
बाढीमा फसेकाहरुको उद्दार

सारांश

  •     सो गाउँपालिका वडा नं.
  • ५ कदमाहा र वडा नं.
  • ६ कुशहाका स्थानियहरुलाई कब्सका स्वयमसेवकहरुले उद्दार गरेका हुन ।

दैनिक समाचारदाता
राजविराज, २९ असार । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका करिब ४०÷५० जना बाढीमा फसेकाहरुलाई भोलेन्टियर्स कब्स नेपालका स्वयमसेवकहरुले उद्दार गरेका छन् । 
    सो गाउँपालिका वडा नं. ५ कदमाहा र वडा नं. ६ कुशहाका स्थानियहरुलाई कब्सका स्वयमसेवकहरुले उद्दार गरेका हुन ।
    कब्सका जिल्ला संयोजक मुकेश कुमार चौधरीको नेतृत्वमा उद्दार गरिएकाहरुलाई सुरक्षित स्थानमा पु¥याइएको जनाइएको छ । 
    संयोजक चौधरीका अनुसार बाढी प्रभावित व्यक्तिहरुलाई चाडै नै राहत समेत बितरण गर्ने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पच्चिस विगहामा लगाइएको झण्डै  ६ हजार गाँजाका बोटहरु नष्ट, अभियान निरन्तर चलिरहन्छ ः एसपी प्रसाई
छिन्नमस्ता पूर्ण विद्यालय भर्ना गाउँपालिका घोषणा 
फुटबल प्रशिक्षक परियार र कार्यालय सहयोगी साहलाई सम्मानसहित बिदाई
फुटबल प्रशिक्षक परियार र कार्यालय सहयोगी साहलाई सम्मानसहित बिदाई
संगठित अपराध तथा गाजा बरामदको घटनाप्रति गम्भिर हुन प्रजिअलाई ज्ञापन
संगठित अपराध तथा गाजा बरामदको घटनाप्रति गम्भिर हुन प्रजिअलाई ज्ञापन
प्रहरी सहायक निरिक्षक  महतो उत्कृष्ट प्रहरी घोषित
प्रहरी सहायक निरिक्षक  महतो उत्कृष्ट प्रहरी घोषित
शहिद स्तम्भ र अधुरो निर्माणको पर्खाई
शहिद स्तम्भ र अधुरो निर्माणको पर्खाई
जसपा नेपालसँग भविष्यमा सहकार्य हुदैन् ः नेता पौडेल
जसपा नेपालसँग भविष्यमा सहकार्य हुदैन् ः नेता पौडेल
पठनपाठनमा कठिनाई हुने गरेको भन्दै बिधालयको बाउण्ड्री वाल निर्माण हुने
पठनपाठनमा कठिनाई हुने गरेको भन्दै बिधालयको बाउण्ड्री वाल निर्माण हुने
डा. राउतले संघीय संसदमा मौनधारण गर्दै शहीदहरुलाई गरे सम्मान
डा. राउतले संघीय संसदमा मौनधारण गर्दै शहीदहरुलाई गरे सम्मान
१२ वर्ष पूरा नभएका विद्यार्थीलाई आलोपालो कक्षा संचालन गर्न आदेश
१२ वर्ष पूरा नभएका विद्यार्थीलाई आलोपालो कक्षा संचालन गर्न आदेश