पार्टीका उम्मेदवार बिरुद्ध दिएका  उम्मेदवारी फिर्ता लिन चार दलको निर्देशन

राजविराज राजविराज
|
बुधबार, आश्विन २६, २०७९
|
|
४० पटक हेरिएको
Shares
पार्टीका उम्मेदवार बिरुद्ध दिएका  उम्मेदवारी फिर्ता लिन चार दलको निर्देशन

सारांश

  •     गठबन्धन भित्र रहेको लोसपा बाहेकका दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा राष्ट्रिय जनमोर्चा पार्टीले मंगलबार संयुक्त रुपमा जारि प्रेस विज्ञप्तिमार्फत सो निर्देशन दिइएको छ ।
  •       काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अधयक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्वारा जारि विज्ञप्तिमा भनिएको छ, “पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवार बिरुद्ध उम्मेदवारी दिएका सदस्यहरुले समयभित्रै आ–आफ्नो उम्मेदवारी फिर्ता गर्न निर्देशन दिइएको छ ।
  • ”     “निर्वाचन आयोगद्वारा निर्धारित समयसीमा असोज २६ गते दिउँसो १ बजेभित्र त्यस्ता सदस्यहरुले उम्मेदवारी फिर्ता नलिएमा सम्बन्धित पार्टीहरुले निष्काशन गर्ने व्यहोरा अवगत गराइन्छ ।

दैनिक समाचारदाता
राजविराज, २५ असोज । 

    मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सत्तापक्षिय गठबन्धनका उम्मेदवार बिरुद्ध गठबन्धनका कुनै पार्टीका सदस्यहरुले दिएको उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको छ ।  
    गठबन्धन भित्र रहेको लोसपा बाहेकका दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा राष्ट्रिय जनमोर्चा पार्टीले मंगलबार संयुक्त रुपमा जारि प्रेस विज्ञप्तिमार्फत सो निर्देशन दिइएको छ । 
    काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अधयक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्वारा जारि विज्ञप्तिमा भनिएको छ, “पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवार बिरुद्ध उम्मेदवारी दिएका सदस्यहरुले समयभित्रै आ–आफ्नो उम्मेदवारी फिर्ता गर्न निर्देशन दिइएको छ ।”
    “निर्वाचन आयोगद्वारा निर्धारित समयसीमा असोज २६ गते दिउँसो १ बजेभित्र त्यस्ता सदस्यहरुले उम्मेदवारी फिर्ता नलिएमा सम्बन्धित पार्टीहरुले निष्काशन गर्ने व्यहोरा अवगत गराइन्छ ।” विज्ञप्तिमा भनिएको छ । 
    यता पाँच दलिय गठबन्धन भित्र रहेको लोसपाका अध्यक्षको हस्ताक्षर नरहेको विज्ञप्तिलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ज्योती मृत्यु प्रकरणमा केटा बिरुद्ध किटानी जाहेरी
ज्योती मृत्यु प्रकरणमा केटा बिरुद्ध किटानी जाहेरी
पत्रकारको निर्वाचनमा कसैलाई हराउन वा जिताउनमा जनमतको कुनै संलग्नता छैन ः प्रवक्ता डा. यादव
पत्रकारको निर्वाचनमा कसैलाई हराउन वा जिताउनमा जनमतको कुनै संलग्नता छैन ः प्रवक्ता डा. यादव
समाजसेवी भगतद्वारा दुई सय बालबालिकालाई पोशाक प्रदान
समाजसेवी भगतद्वारा दुई सय बालबालिकालाई पोशाक प्रदान
हिन्दुमाथी भएको हिंसाको बिरोधमा बंगलादेशी महिला नेतृ जियाको पुतला दहन
हिन्दुमाथी भएको हिंसाको बिरोधमा बंगलादेशी महिला नेतृ जियाको पुतला दहन
बालिका तथा समावेश शिक्षा कार्यदल गठन
बालिका तथा समावेश शिक्षा कार्यदल गठन
युवकको हत्या भएको भन्दै सुक्ष्म अनुसन्धान गर्न माँग,  प्रहरी टोलीबाट त्रसित भई बृद्धाको मृत्यु
युवकको हत्या भएको भन्दै सुक्ष्म अनुसन्धान गर्न माँग, प्रहरी टोलीबाट त्रसित भई बृद्धाको मृत्यु
मोतिगाडालाई पञ्चशिल्ड प्रतियोगिताको उपाधी 
मोतिगाडालाई पञ्चशिल्ड प्रतियोगिताको उपाधी 
प्रमुख प्रशासकीय अधिकृत गुरुङलाई नियमित  कामकाज गर्न दिन अदालतको अन्तरिम आदेश 
प्रमुख प्रशासकीय अधिकृत गुरुङलाई नियमित  कामकाज गर्न दिन अदालतको अन्तरिम आदेश 
विभिन्न मुद्दामा फरार ६ महिलासहित ३६ जना अभियुक्त पक्राउ
विभिन्न मुद्दामा फरार ६ महिलासहित ३६ जना अभियुक्त पक्राउ
राजविराज नगरपालिकामा व्याप्त भ्रष्टाचार भएको भन्दै उच्चस्तरीय छानबिनको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण 
राजविराज नगरपालिकामा व्याप्त भ्रष्टाचार भएको भन्दै उच्चस्तरीय छानबिनको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण