मोतिगाडालाई पञ्चशिल्ड प्रतियोगिताको उपाधी 

राजविराज राजविराज
|
बुधबार, माघ २९, २०७६
|
|
२० पटक हेरिएको
Shares
मोतिगाडालाई पञ्चशिल्ड प्रतियोगिताको उपाधी 

सारांश

  •     प्रतियोगिता अन्तर्गत बुधवार सम्पन्न फाईनल खेलमा पानबारी फुटबल क्लब पानबारी सिरहालाई टाईब्रेकरमा २ का बिरुद्ध ३ गोलले पराजित गर्दै मोतिगाडाले उपाधी हात पारेको हो ।
  •       निर्धारित समयमा दुबै टीमबाट गोल हुन नसकेपपछि खेलको निर्णय टाईब्रेकरबाट लिएको थियो ।
  • उपाधीसँगै उदयपुरले नगद रु ५१ हजार तथा शिल्ड हात पारेको छ भने उपबिजेता पानबारीले नगद रु ३५ हजार कपमा चित बुझाएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २९ माघ । 
    सप्तरीको सुरुङ्गा नगरपालिका ५ कुशहास्थित खेलमैदानमा सञ्चालित दशौं पचशिल्ड फुटबल प्रतियोगिता २०७६ को उपाधी मोतिगाडा उदयपुर फुटबल क्लब मोतिगाडा उदयपुरले हात पारेको छ ।  
    प्रतियोगिता अन्तर्गत बुधवार सम्पन्न फाईनल खेलमा पानबारी फुटबल क्लब पानबारी सिरहालाई टाईब्रेकरमा २ का बिरुद्ध ३ गोलले पराजित गर्दै मोतिगाडाले उपाधी हात पारेको हो । 
    निर्धारित समयमा दुबै टीमबाट गोल हुन नसकेपपछि खेलको निर्णय टाईब्रेकरबाट लिएको थियो । उपाधीसँगै उदयपुरले नगद रु ५१ हजार तथा शिल्ड हात पारेको छ भने उपबिजेता पानबारीले नगद रु ३५ हजार कपमा चित बुझाएका छन् । 
    प्रतियोगिताको म्यान अफ द सिरिज मोतिगाडाका प्रबिण राई घोषित भएका छन् । प्रतियोगिता पश्चात् आयोजित पुरस्कार बितरण तथा समापन कार्यक्रममा प्रतिनिधिसभा सांसद तेजुलाल चौधरी, सुरुङगा नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरीले पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए ।
    स्पोर्टस एकेडेमी सुरुङ्गा ५ कुशहाको आयोजनामा शुरु भएको प्रतियोगितामा सप्तरी र सिरहाका बिभिन्न १० क्लबको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीका एसपी र डिएसपीसहित १७ जना कोरोना संक्रमित
सप्तरीका एसपी र डिएसपीसहित १७ जना कोरोना संक्रमित
दुई मोटरसाइकल ठोकिदा  दाजुभाईसहित तीनको मृत्यु
दुई मोटरसाइकल ठोकिदा  दाजुभाईसहित तीनको मृत्यु
विद्यालय क्षेत्र वरिपरि शान्ति सुरक्षा  माँग गर्दै विद्यार्थीद्वारा प्रदर्शन
विद्यालय क्षेत्र वरिपरि शान्ति सुरक्षा  माँग गर्दै विद्यार्थीद्वारा प्रदर्शन
महिला हत्याका अभियुक्त कारागार  चलान, तीन जना धरौटीमा रिहा
महिला हत्याका अभियुक्त कारागार  चलान, तीन जना धरौटीमा रिहा
साँस्कृतिक महासंघ सप्तरीमा नयाँ नेतृत्व
साँस्कृतिक महासंघ सप्तरीमा नयाँ नेतृत्व
एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
एमाले सप्तरीमा निकै असन्तुष्टि, मन्त्रीले ल्याएको विकास योजनामा आफ्नै नेताहरुबाट बिरोध
घरको कम्पाउण्ड भित्रैबाट स्कारपियो गाडी चोरी
घरको कम्पाउण्ड भित्रैबाट स्कारपियो गाडी चोरी
विजुली मजदुर पोलबाट चिप्लिएर नहरमा वेपत्ता
विजुली मजदुर पोलबाट चिप्लिएर नहरमा वेपत्ता
कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या शून्य
कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या शून्य
राणा शासन मात्र होइन, राजतन्त्र समाप्तिका लागि महौल बनाउन पनी स्व. निधिको उत्तिकै योगदान ः नेपाल
राणा शासन मात्र होइन, राजतन्त्र समाप्तिका लागि महौल बनाउन पनी स्व. निधिको उत्तिकै योगदान ः नेपाल