साँस्कृतिक महासंघ सप्तरीमा नयाँ नेतृत्व

राजविराज राजविराज
|
मंगलबार, चैत्र २६, २०८१
|
|
७२ पटक हेरिएको
Shares
साँस्कृतिक महासंघ सप्तरीमा नयाँ नेतृत्व

सारांश

  •     अधिवेशनले बसन्त साह स्वर्णकारको अध्यक्षतमा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
  •       अधिवेशनले केन्द्रिय महाधिवेशन प्रतिनिधिमा ८ तथा प्रदेश अधिवेशन प्रतिनिधिमा १२ जनाको सर्वसम्मतले चयन समेत गरेको छ ।
  •       केन्द्रिय महाधिवेशन प्रतिनिधिमा रामनारायण साह, शैलेन्द्र विश्वकर्मा, सुनिता चौधरी, रन्जु साह, रामकुमार सिंह, महिनारायण मण्डल, विभा देव, नरसिंह चौधरीको चयन गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, २६ चैत । 

    नयाँ नेतृत्वको चयन गर्दै नेपाल साँस्कृतिक महासंघ सप्तरीको तेश्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । 
    अधिवेशनले बसन्त साह स्वर्णकारको अध्यक्षतमा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । 
    अधिवेशनले केन्द्रिय महाधिवेशन प्रतिनिधिमा ८ तथा प्रदेश अधिवेशन प्रतिनिधिमा १२ जनाको सर्वसम्मतले चयन समेत गरेको छ । 
    केन्द्रिय महाधिवेशन प्रतिनिधिमा रामनारायण साह, शैलेन्द्र विश्वकर्मा, सुनिता चौधरी, रन्जु साह, रामकुमार सिंह, महिनारायण मण्डल, विभा देव, नरसिंह चौधरीको चयन गरेको छ ।     यस्तै प्रदेश अधिवेशन प्रतिनिधिमा भगवती चौधरी, आनन्दी मण्डल, राजदेव मण्डल, सत्यदेव यादव, बिजय साह, भोला खंग, महिनारायण चौधरी, अनुकुमारी चौधरी, विशेश्वर प्रसाद साह, बिरेन्द्र विश्वकर्मा, रामकिसुन मण्डल र शर्मिला चौधरीको चयन गरिएको छ । 
    उक्त अधिवेशनको प्रमुख अतिथि नेपाल साँस्कृतिक महासंघका केन्द्रिय सभापति तिर्थ बहादुर थापाले उद्घाटन गरेका थिए । उक्त अवसरमा नेपाल साँस्कृतिक महासंघका केन्द्रिय महामन्त्री, केन्द्रिय सदस्य शुसिल सेवा, विशिष्ट अतिथि नेपाली काँग्रेसका जिल्ला उपसभापति रामकुमार यादव, सचिव सनत मण्डल, नेपाल किसान महासंघका केन्द्रिय सदस्य बिन्देश्वर प्रसाद साह, नेपाल मुस्लिम संघका महासचिव इर्साद अन्सारीका साथै उल्लेख्य संख्यामा स्थानीय कलाकारहरुको उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आपराधिक घटना न्युनिकरण तथा  रोकथामका लागी प्रहरीले विद्यार्थी पढाउदै 
आपराधिक घटना न्युनिकरण तथा  रोकथामका लागी प्रहरीले विद्यार्थी पढाउदै 
जनमत पार्टीद्वारा मुख्यमन्त्री राउतको राजीनामा माग 
जनमत पार्टीद्वारा मुख्यमन्त्री राउतको राजीनामा माग 
पार्कमा हरियाली प्रवद्र्धन र  सौन्दर्यकरणका लागि बृक्षारोपण
पार्कमा हरियाली प्रवद्र्धन र  सौन्दर्यकरणका लागि बृक्षारोपण
मृतक चौधरीका आफन्तजनद्वारा प्रदर्शन
मृतक चौधरीका आफन्तजनद्वारा प्रदर्शन
उद्योगी व्यवसायीहरुसँग खाद्य स्वच्छता सम्बन्धि गोष्ठी सम्पन्न
उद्योगी व्यवसायीहरुसँग खाद्य स्वच्छता सम्बन्धि गोष्ठी सम्पन्न
लोकसेवामा प्रवेश गराउने उद्देश्यले मधेशी आयोगद्वारा अभिमुखिकरण
लोकसेवामा प्रवेश गराउने उद्देश्यले मधेशी आयोगद्वारा अभिमुखिकरण
सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेका छन् ः निवर्तमान अध्यक्ष यादव
सहकारीको माध्यमबाट अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भइरहेका छन् ः निवर्तमान अध्यक्ष यादव
पाठेघरको मुखको क्यान्सरबाट  दैनिक चार महिलाको मृत्यु
पाठेघरको मुखको क्यान्सरबाट  दैनिक चार महिलाको मृत्यु
जैन धर्मका अनुयायीले सम्झिए भगवान महाविर
जैन धर्मका अनुयायीले सम्झिए भगवान महाविर
राजगढमा सभागृह बन्दै
राजगढमा सभागृह बन्दै

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु