रोकिराखेको टिपरमा मोटरसाइकल  ठोकिदा चालकको मृत्यु 

राजविराज राजविराज
|
शुक्रबार, बैशाख १९, २०८२
|
|
६८ पटक हेरिएको
Shares
रोकिराखेको टिपरमा मोटरसाइकल  ठोकिदा चालकको मृत्यु 

सारांश

  •     सुरुङ्गा नगरपालिका ५ कुशहा खण्डमा रोकि राखेको प्र.
  • २–०१–००१क.
  • ००४५ नम्बरको टिपरमा विहीवार राती बा.

दैनिक समाचारदाता
राजविराज, १९ बैशाख ।

    पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको सुरुङ्गा नगरपालिकास्थित सडकखण्डमा रोकिराखेको टिपरमा ठोकिदा एक मोटरसाईकल चालकको मृत्यु भएको छ । 
    सुरुङ्गा नगरपालिका ५ कुशहा खण्डमा रोकि राखेको प्र.२–०१–००१क.००४५ नम्बरको टिपरमा विहीवार राती बा.६७प.९५७६ नम्बरको मोटरसाईकल ठोकिएर मोटरसाईकल चालक सुरुङ्गा नगरपालिका ५ का ४० वर्षिय धनिलाल चौधरीको मृत्यु भएको हो । 
    सो दुर्घटनामा गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागी सिरहाको लहानस्थित प्रादेशिक अस्पताल पु¥याइएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले जानकारी दिए । 
    तीब्र गतीमा रहेको मोटरसाईकल माथी नियन्त्रण गुमाउदा रोखिराखेको टिपरमा ठोकिन गई उक्त दुर्घटना भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।   

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हत्याको आरोपमा बाबु छोरा पक्राउ
हत्याको आरोपमा बाबु छोरा पक्राउ
खोप अभियानमा खटिएका एक स्वास्थ्यकर्मी संक्रमित 
खोप अभियानमा खटिएका एक स्वास्थ्यकर्मी संक्रमित 
सरकारबाट तत्काल बाहिरिने सम्भावना छैन् ः उपप्रम यादव
दशकौंदेखी लालपूर्जा बिहीन ५१ जनाले पाए लालपूर्जा
दशकौंदेखी लालपूर्जा बिहीन ५१ जनाले पाए लालपूर्जा
लेखापढी समिति र मालपोतका कर्मचारीलाई कारवाहीको माग गर्दै जिप्रकामा निवेदन, सरकारी निर्णयको अवज्ञा गर्दै लेखापढी समितिको मनोमानी बढ्दै
लेखापढी समिति र मालपोतका कर्मचारीलाई कारवाहीको माग गर्दै जिप्रकामा निवेदन, सरकारी निर्णयको अवज्ञा गर्दै लेखापढी समितिको मनोमानी बढ्दै
भारतबाट जोडिएका सप्तरीको कुनौली नाका पनि बन्द
भारतबाट जोडिएका सप्तरीको कुनौली नाका पनि बन्द
बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
ललकुको उपचारका लागि सलहेश संस्थाद्वारा ७५ हजार नगद सहयोग 
गजेन्द्र नारायण सिहको पुण्य तिथिमा क्रिकेट प्रतियोगिता 
गजेन्द्र नारायण सिहको पुण्य तिथिमा क्रिकेट प्रतियोगिता 
प्रदेश २ अन्तर्गत क्रिकेट खेलाडीको  राजविराजमा बन्द प्रशिक्षण सुरु
प्रदेश २ अन्तर्गत क्रिकेट खेलाडीको  राजविराजमा बन्द प्रशिक्षण सुरु