महिनाबारी सम्बन्धी शिक्षिकाहरूलाई एक दिने गोष्ठी सम्पन्न 

राजविराज राजविराज
|
आइतबार, चैत्र १०, २०७५
|
|
४८ पटक हेरिएको
Shares
महिनाबारी सम्बन्धी शिक्षिकाहरूलाई एक दिने गोष्ठी सम्पन्न 

सारांश

  •     सबल नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा आइतबार कल्याणपुरस्थित सबल नेपालको फिल्ड कार्यालयमा शिक्षिकाहरूलाई पुर्नताजगी महिनावारी ब्यबस्थापन तथा स्वच्छता प्रबद्र्धन सम्बन्धमा गोष्ठीको आयोजना गरिएको हो ।
  •     बिद्यालयमा किशोरीहरूमा हुने महिनावारी लगायतका वालवालिकाहरूमा देखिने स्वास्थ सम्बन्धी आईपर्ने समस्या ब्यबस्थापन कसरी गर्ने वारेमा समेत छलफल गरिएको सबल नेपालका कार्यक्रम संयोजक नन्दकिशोर चौधरीले बताए ।
  •     सो गोष्ठीमा समुन्नती कार्यक्रम भित्रका सुरूङ्गाका सम्पुर्ण र खड्गका सबै वडा स्थित रहेका बिद्यालयका स्वास्थ शिक्षा हेर्ने शिक्षिकाहरूको सहभागिता रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, १० चैत । 
    समुन्नती कार्यक्रम अन्तर्गत सप्तरीको सुरूङ्गा र खड्ग नगरपालिकामा स्वास्थ्य सम्बन्धी शिक्षिकाहरूलाई एक दिने गोष्ठीको आयोजना गरिएको छ ।
    सबल नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा आइतबार कल्याणपुरस्थित सबल नेपालको फिल्ड कार्यालयमा शिक्षिकाहरूलाई पुर्नताजगी महिनावारी ब्यबस्थापन तथा स्वच्छता प्रबद्र्धन सम्बन्धमा गोष्ठीको आयोजना गरिएको हो ।
    बिद्यालयमा किशोरीहरूमा हुने महिनावारी लगायतका वालवालिकाहरूमा देखिने स्वास्थ सम्बन्धी आईपर्ने समस्या ब्यबस्थापन कसरी गर्ने वारेमा समेत छलफल गरिएको सबल नेपालका कार्यक्रम संयोजक नन्दकिशोर चौधरीले बताए ।
    सो गोष्ठीमा समुन्नती कार्यक्रम भित्रका सुरूङ्गाका सम्पुर्ण र खड्गका सबै वडा स्थित रहेका बिद्यालयका स्वास्थ शिक्षा हेर्ने शिक्षिकाहरूको सहभागिता रहेको थियो ।
    उक्त छलफलमा सबल नेपालका उपाध्यक्ष भुपेश कुमार साह, फिल्ड अधिकृत शिवशंकर यादब, हेल्थ सुपरफाईजर सपना यादब, समाजिक परिचालक देबेश चौधरी लगायतले गोष्ठीको सहजिकरण गरेका थिए ।
    यस क्षेत्रमा सेभ द चिल्ड्रेन र सवल नेपाल, सुरूङ्गा र खड्ग नगरपालिकाको साझेदारीमा समुन्नती कार्यक्रम अन्तर्गत प्रारम्भिक वालबिकास तथा आधारभुत शिक्षा, बिद्यालय स्वास्थ तथा पोषण र किशोर किशोरी बिकास र जिविकोपार्जन सम्बन्धी कार्यक्रम गर्दै आएको सबल नेपालका निर्देशक दिपक झाले बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वालिका तथा समावेशी शिक्षा सम्बन्धी कार्यविधि पारित हुने
वालिका तथा समावेशी शिक्षा सम्बन्धी कार्यविधि पारित हुने
तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीद्वारा प्रदर्शन
तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीद्वारा प्रदर्शन
शिवगुरु महोत्सवमा ओर्लियो जनसागर
शिवगुरु महोत्सवमा ओर्लियो जनसागर
नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश    
नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश    
कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति 
छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति 
स्व. साहलाई मरणोपरान्त सम्मान गरेकोमा परिवारजनद्वारा आभार व्यक्त 
स्व. साहलाई मरणोपरान्त सम्मान गरेकोमा परिवारजनद्वारा आभार व्यक्त 
हरेक प्रदेशमा महिलालाई उद्यमशील  बनाउनुपर्छ ः डा. कोइराला
हरेक प्रदेशमा महिलालाई उद्यमशील  बनाउनुपर्छ ः डा. कोइराला
मधेस प्रदेशका गृहमन्त्री लेखीलाई  भूमिगत समूह जनतान्त्रिकको धम्की
मधेस प्रदेशका गृहमन्त्री लेखीलाई  भूमिगत समूह जनतान्त्रिकको धम्की
सहमति कार्यान्वयनको माग गर्दै चन्द कार्यकर्ताद्वारा जिप्रकामा धर्ना
सहमति कार्यान्वयनको माग गर्दै चन्द कार्यकर्ताद्वारा जिप्रकामा धर्ना

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?