स्व. साहलाई मरणोपरान्त सम्मान गरेकोमा परिवारजनद्वारा आभार व्यक्त 

राजविराज राजविराज
|
मंगलबार, आश्विन १२, २०७८
|
|
३४ पटक हेरिएको
Shares
स्व. साहलाई मरणोपरान्त सम्मान गरेकोमा परिवारजनद्वारा आभार व्यक्त 

सारांश

  •     बैध नामले चर्चित स्व.
  • साहका छोरा रमाकान्त साहले मंगलबार एक विज्ञप्ति मार्फत मरणोपरान्त बुबालाई सम्मान गर्ने नेपाल फार्मेशी संघ राजविराज शाखाप्रति आभार व्यक्त तथा धन्यवाद दिँदै खुशी व्यक्त गरे ।
  •       नेपाल फार्मेशी संघ राजविराजद्वारा शनिबार आयोजित एक कार्यक्रममा प्रमुख अथिति प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले स्व.

दैनिक समाचारदाता
राजविराज, १२ असोज । 
    आयूर्वेदिक औषधी पसल संचालन गरि चार दशक भन्दा बढी समयदेखी राजविराजमा स्वास्थ्य सेवा प्रदान गर्दै आएका स्व. महेन्द्र साहलाई मरणोपरान्त सम्मान गरिएकोमा परिवारजनले आभार व्यक्त गरेका छन् । 
    बैध नामले चर्चित स्व. साहका छोरा रमाकान्त साहले मंगलबार एक विज्ञप्ति मार्फत मरणोपरान्त बुबालाई सम्मान गर्ने नेपाल फार्मेशी संघ राजविराज शाखाप्रति आभार व्यक्त तथा धन्यवाद दिँदै खुशी व्यक्त गरे । 
    नेपाल फार्मेशी संघ राजविराजद्वारा शनिबार आयोजित एक कार्यक्रममा प्रमुख अथिति प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले स्व. साहको नामको सम्मानपत्र उनका छोरालाई प्रदान गरेका थिए । 
    संघका अध्यक्ष सुजित कुमार झाले लामो समयदेखी आयूर्वेद औषधी व्यवसायमा संलग्न रही बैधको रुपमा समेत स्वास्थ्य सेवा प्रदान गर्दै आएका स्व. साहप्रति उच्च सम्मान गरिएको बताए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालबालिकालाई पोशाक वितरण
बालबालिकालाई पोशाक वितरण
शम्भुनाथ मन्दिरलाई सौन्दर्यकरण र व्यवस्थित गर्न अतिक्रमित संरचना भत्काइदै
शम्भुनाथ मन्दिरलाई सौन्दर्यकरण र व्यवस्थित गर्न अतिक्रमित संरचना भत्काइदै
ट्याक्टर पल्टिदा चालकको मृत्यु, बोलेरोको  ठक्करबाट एक बृद्धको ज्यान गयो
ट्याक्टर पल्टिदा चालकको मृत्यु, बोलेरोको  ठक्करबाट एक बृद्धको ज्यान गयो
लेखी एमालेमा प्रवेश
लेखी एमालेमा प्रवेश
स्ववियु निर्वाचन सम्पन्न भएको चार  दिनपछि विवादकै बीच मतगणना 
स्ववियु निर्वाचन सम्पन्न भएको चार  दिनपछि विवादकै बीच मतगणना 
राजविराज नगरपालिकाबिरुद्ध अदालतले दियो अन्तरिम आदेश, “प्रमुख प्रशासकीय अधिकृत गुरुङलाई कामकाजमा कुनै वाधा अवरोध नगर्नु”
राजविराज नगरपालिकाबिरुद्ध अदालतले दियो अन्तरिम आदेश, “प्रमुख प्रशासकीय अधिकृत गुरुङलाई कामकाजमा कुनै वाधा अवरोध नगर्नु”
९२ सुकुम्बासीलाई निस्सा प्रदान
९२ सुकुम्बासीलाई निस्सा प्रदान
एसइई परिक्षामा सप्तरीबाट ९ हजार ९८ परीक्षार्थी सहभागी हुँदै 
पाँच दिने आईसीटी तालिम सम्पन्न
पाँच दिने आईसीटी तालिम सम्पन्न
विद्यालय बन्द रहेको दिनको पनि खाजा भत्ता निकासा, छात्राको स्यानिटरी प्याड महिला कर्मचारीलाई
विद्यालय बन्द रहेको दिनको पनि खाजा भत्ता निकासा, छात्राको स्यानिटरी प्याड महिला कर्मचारीलाई