संयुक्त विद्यार्थी मोर्चा सप्तरीद्वारा बिरोध

राजविराज राजविराज
|
शुक्रबार, चैत्र १५, २०७५
|
|
४५ पटक हेरिएको
Shares
संयुक्त विद्यार्थी मोर्चा सप्तरीद्वारा बिरोध

सारांश

  •     सो प्रदर्शन पश्चात् राजविराजस्थित जनआन्दोलन चौकमा मोर्चाले बिरोध सभा सम्पन्न गरेको छ ।
  •       सम्पन्न सभामा राष्ट्रीय विद्यार्थी संघका केन्द्रीय अध्यक्ष किशोर कुमार यादवले संघीय सरकारको षड्यन्त्र तहत संघियतालाई धरापमा पार्न खोजेको आरोप लगाए ।
  •       उनले घटनाको छानबीन गरि दोषी माथी कडा कारवाईको माँग गर्दै संघिय शिक्षा मन्त्रीको राजिनामा समेत  माग गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १५ चैत । 
    एसइई परिक्षाको प्रश्नपत्र बाहिरिएको बिरुद्धमा शुक्रबार संयुक्त विद्यार्थी मोर्चा सप्तरीले बिरोध जुलुस निकाल्दै प्रदर्शन गरेको छ ।
    सो प्रदर्शन पश्चात् राजविराजस्थित जनआन्दोलन चौकमा मोर्चाले बिरोध सभा सम्पन्न गरेको छ । 
    सम्पन्न सभामा राष्ट्रीय विद्यार्थी संघका केन्द्रीय अध्यक्ष किशोर कुमार यादवले संघीय सरकारको षड्यन्त्र तहत संघियतालाई धरापमा पार्न खोजेको आरोप लगाए । 
    उनले घटनाको छानबीन गरि दोषी माथी कडा कारवाईको माँग गर्दै संघिय शिक्षा मन्त्रीको राजिनामा समेत  माग गरेका छन् । 
    सभामा संघीय समाजवादी विद्यार्थी नेपालका केन्द्रीय सचिवालय सदस्य मनिष कुमार यादव, राष्ट्रीय विद्यार्थी संघका जिल्ला अध्यक्ष शम्भु यादव, नेता नरेश कुमार यादव, दिनेश कुमार शर्मा, नेविसंघका नेता एवं पूर्व स्ववियू सभापति रामचन्द्र यादव, जिल्ला सचिव विजय कुमार यादव, सविफो नेपालका जिला अध्यक्ष संजय कुमार यादव, शयामकुमार यादव, अखिल क्रांतिकारीका नेता दिलीप कुमार मंडल, ललित रजक, विद्यार्थी नेता सबमें चन्द्रनारायण दास, महेश कुमार यादव, विनोद कुमार मंडल लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यालयकै केही जिम्मेवारी पदाधिकारी, जनप्रतिनिधि  र शिक्षकबाट आफू असुरक्षित ः प्रअ दास
विद्यालयकै केही जिम्मेवारी पदाधिकारी, जनप्रतिनिधि  र शिक्षकबाट आफू असुरक्षित ः प्रअ दास
सवारी ज्यान मुद्दाका फरार चालक पक्राउ
सवारी ज्यान मुद्दाका फरार चालक पक्राउ
कोसीमा हाम फालेका व्यक्तिको उद्धार
कोसीमा हाम फालेका व्यक्तिको उद्धार
विभिन्न बहानामा दलितमाथी हुने  गरेको विभेद विरुद्ध कारवाहीको माग
विभिन्न बहानामा दलितमाथी हुने  गरेको विभेद विरुद्ध कारवाहीको माग
जनमूखीको साधारण सभा सम्पन्न
जनमूखीको साधारण सभा सम्पन्न
सप्तरी क्षेत्र नं. ३ बाट लोसपा  वरिष्ठ नेता महतोसहित चार  जनाको नाम सिफारिस
सप्तरी क्षेत्र नं. ३ बाट लोसपा  वरिष्ठ नेता महतोसहित चार  जनाको नाम सिफारिस
एक बालकसहित तीनको मृत्यु
सरकारी प्रतिबद्धता पछी राजविराजवासीको  आन्दोलन ४० दिनका लागि स्थगित   
सरकारी प्रतिबद्धता पछी राजविराजवासीको  आन्दोलन ४० दिनका लागि स्थगित   
चुनावी प्रक्रिया र समाजवाद उन्मुख समाजको परिकल्पना विषयक अन्तरक्रिया सम्पन्न
चुनावी प्रक्रिया र समाजवाद उन्मुख समाजको परिकल्पना विषयक अन्तरक्रिया सम्पन्न
अध्यादेश संविधान विपरीत रहेकोले थारुलाई झुक्याउने काम ः प्रदेशसभा सदस्य लेखी
अध्यादेश संविधान विपरीत रहेकोले थारुलाई झुक्याउने काम ः प्रदेशसभा सदस्य लेखी